सोलुखुम्बुको दुर्गममा रहेको स्वास्थ्य संस्थामा पहिलोपटक ईसिजी सेवा विहिवार, २०७३ पुस २८ गते १७:४२

सोलुखुम्बु, पुस २८ गते । सोलुखुम्बुको विकट गाविस सोताङमा पहिलो पटक ईसिजी सेवा सञ्चालनमा आएको छ । ईसिजी सेवा सञ्चालनमा आएसँगै मुटुरोगीहरुलाई सहज भएको छ । ईसिजी सेवाको प्रयोगबाट मुटुको एक्सरे गर्ने गरिन्छ ।
मुटुरोगीहरु उपचारकै लागि शहर बजार सम्म जानुपर्ने तथा आकस्मिक अवस्थाका रोगीहरुले लाखौ रकम खर्च गरेर हेलीकोप्टर मार्फत राजधनीसम्म लैजानु पर्ने बाध्यताको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका सिनियर अहेव श्रीध्वज राईले बताउनु भयो ।
विशेष गरि बृद्धबृद्धालाई निकै सहज भएको छ । बृद्धबृद्धालाई बढि मात्रा मुटुरोग लाग्ने तथा यातायातको अभावका कारण अन्यत्र सुविधा सम्पन्न अ्सपतालमा लैजान समस्या हुदैआएका जिल्लाको विकट गाविसहरु सोताङ, बुङ, छेस्काम, गुदेल र पावैका स्थानीयहरुलाई सहज भएको हो । 
उक्त सेवा सञ्चालनमा आएपछि जिल्लाको २५ प्रतिशत जनसंख्या भएको विकट ७ गाविसका स्थानीयहरु लाभाम्वित हुने प्राथमिक स्वास्थ्य केन्द्र सोताङले जनाएको छ । 
सोताङ ६ रोकका ६४ वर्षिया उठीमाया राईलाईसमय समयमा मुटु दुख्ने समस्याबाट पिडित हुनुुन्थ्यो । आज काठ्मान्डौ जादै गरेका राईले सोताङमा नै उपचार सेवा पाएपछि खुशी हुदै भन्नु भयो‘पहिल्यैदेखि मुटु दुखेर सहनै नसक्ने भएपछि काठ्मान्डौ जादै गर्दा यहा सोधु भनेर निस्केको यहि उपचार पाईदो रहेछ मैले पनि यहि उपचार थालेको छु ।’ 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: शिक्षा/स्वास्थ्य
1.   सोलुखुम्बुको दुर्गममा रहेको स्वास्थ्य संस्थामा पहिलोपटक ईसिजी सेवा
2.   जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह
3.   गोविन्द केसीले आज अनशन तोड्ने सम्भावना
4.   कलेजो प्रत्यारोपण अब नेपालमै
5.   अब कक्षा १२ मा मात्र एसएलसी
6.   औषधी ढुवानी गर्न समस्या
7.   गाउ मै भिडियो एक्सरे सेवा पाएपछि सहज
8.   गाउमा नै डिजिटल भिडियो एक्सरे सेवा
9.   स्क्रप टाईफस रोगबाट बच्न के गर्नु पर्छ ?
10.   रगत खोज्न रेडियो धाउनु पर्ने बाध्यता
11.   विद्यालयलाई जग्गा दान
12.   गर्भवती र शिशुको स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न
13.   गोलीलाई पुर्ण खोप सुनिश्चित घोषणा
14.   फ्रेस हुने १० उपाय
15.   एसएलसी परीक्षाको नतिजा सार्वजनिक
16.   आमसञ्चार माध्यम, शिक्षा र प्रेस स्वतन्त्रता
17.   उमालेर मात्र पानी खान सुझाव
18.   विद्यालयलाई दुई करोड सहयोग
19.   दिनमा कति पिउने पानी रु
20.   उत्कृष्ट विद्यार्थीलाई सम्मान
21.   नीजि शिक्षकको तलवका लागि सहयोग
22.   अव्यवस्थित मासु पसल बन्द
23.   अव्यवस्थित मासु पसल बन्द
24.   १ हजार १ सय १७ जना स्थायी शिक्षक माग
25.   पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण
Results 364: You are at page 1 of 15

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics