बाल विवाह न्यनिकरण अभियानको थालनी शनिवार, २०७३ पुस १६ गते १५:५५

गुदेल, पुस १६ गते । सोलुखुम्बुको गुदेलमा बालविवाह गर्नेको संख्या दिननुदिन बढ्न थालेपछि बाल विवाह तथा बाल श्रम न्युनिरकण अभियानको थालनी भएको छ । गाविस सचिव पश्पति पोखरेलको अध्यक्ष्यतामा २१ सदस्यिय बाल विवाह तथा बाल श्रम न्युनिरकण अभियान समिति गठन गरि न्युनिरकणको थालनी गरिएको  अध्यक्ष पशुपति पोखरेलले बताउनु भयो ।
  शुक्रबार एक कार्याक्रमका विच बाल विवाह तथा बाल श्रम न्युनिरकण अभियान औपचारिक सुरुवाती गरिएको बाल विवाह तथा बाल श्रम न्युनिरकण अभियान अभियानता राम बहादुर केसीले बताउनु भयो । समितिले प्रत्येक वडा तथा टोलमा गई सँकलन गरेको तथ्याङ् अनुसार वि.सं २०६३ सालदेखि २०६९ साल सम्म १८ वर्ष भन्दा कम उमेरका ७९ जना बालबालिकाले विवाह गरेको जनाईको छ । विद्यालय उमेरका बालबालिका तथा सानैमा विवाह गर्दा स्वास्थ्यमा असर, शिक्षाबाट बञ्चित हुनुपरेको जस्ता समस्या झेल्दै आएको हुदा न्युनिकरणको थालनी गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार यौन शिक्षा, किशोरकिसोरी शिक्षा, विभिन्न जनचेतना फैलाउने जस्ता कार्यक्रम गरि न्युनिकरण गर्ने कार्यक्रम रहेको छ । विद्यालय उमेरमा विवाह गर्नेको संख्या अत्याधिक वढ्न थालेपछि गुदेल माविले विगत ५÷६ वर्षदेखि २ हजार ५ सयसम्म जरिवाना गर्दै आएको भएपनि जरिवाना तिर्न तयार भएको तर बालविवाह न्युनिरकण नभएपछि जरिवानाकाृ सट्टा सचेतना कार्यक्रम गरि बालविवाह न्युनिरकण गर्नको लागि सबै विद्यालय, स्थानीय संघ संस्था र स्वास्थ्य चौकी गुदेल सहमत भई  न्युनिरकरणको काम सुरु गरिएको समितीले जनाएको छ ।
 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1.   फोन गर्न एक घण्टा खर्चनुपर्ने
2.   निःशुल्क विरुवा वितरण
3.   अलैची पकेट क्षेत्र विस्तार
4.   बाल विवाह न्यनिकरण अभियानको थालनी
5.   सोलुखुम्बुमा २० महिना पछि पुनर्निर्माण प्राधिकरणले काम थाल्यो
6.   २३० मेगावट क्षमताको दुधकोशी ‘२’ बारे सोलुका जनता बेखबर
7.   कृषि प्रर्दशनी सम्पन्न
8.   कुलुङसंघको अध्यक्षमा परमध्वज
9.   सोलुखुम्बुमा १७३ जना अपराधी फरार
10.   सोलुखुम्बुको स्थानीय तहको खाका परिमार्जन
11.   बालबालिकालाई न्यानो कपडा
12.   चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी
13.   सोलुखुम्बुमा सिरकको व्यापार फस्टायो
14.   लाखौको उपकरण सहयोग
15.   सोलुखुम्बुको माटो अम्लिए
16.   मौरी पालनबाट राम्रो आम्दानी
17.   अगलागी हुदा ९५ लाख बराबरको क्षति
18.   बजार अभावमा आलु बिक्री भएन
19.   डम्पिङ साईटको लागि जग्गा निःशुल्क
20.   सोलुखम्बुमा हेलिकप्टर दुर्घटना
21.   अभिमुखीकरण कार्यक्रम सम्पन्न
22.   पुल बनेपछि सहज
23.   जिल्ला अदालत सोलुखुम्बुमा दोभाषे छनौट
24.   सोलुखोला कुलाबाध लघुजलविद्यूत आयोजनाको कम तिव्र
25.   सरकारी सेवा लिन सदरमुकाम आउनु नपर्ने
Results 2134: You are at page 1 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics