कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की शनिवार, २०७३ पुस १६ गते १५:४४

काठमाडौं, पुस १६ – महामनगरीय प्रहरी परिसर काठमाडौंले अंग्रजी नयाँ वर्षको लागि सुरक्षा योजना तय गरेको छ । नयाँ वर्ष मनाउने क्रममा रक्सी खाएर झैझगडा गर्ने, चोरी तथा लुटपाट गर्नेमाथि कडा निगरानी बढाउने प्रहरीले जनाएको छ । 
सुरक्षा कायम गर्ने परिसर ठूलो मात्रामा प्रहरी परिचालन गरिसकेको महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले जानकारी दिनुभयो । प्रहरीले मोबाइल गस्ती, सिआरभी, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालनदेखि सिसीटिभीमार्फत पनि गस्ती गरिने जनाएको छ । अंग्रजी नयाँ वर्षमा विशेष गरी ठमेल तथा दरबार मार्ग आसपासलाई लक्षित सुरक्षा योजना बनाएको कार्कीले जानकारी दनुभयो । 
यदि कसैले हुलदङ्गा गर्ने, झैझगडा गर्ने तथा महिलामाथि दुव्र्यवहार गर्ने गरेको पाइएमा उनीहरुको नयाँ वर्ष प्रहरी हिरासतमा बित्ने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै नयाँ वर्षमा रक्सी खाएर गाडी चलाउनेलाई कडा कारबाही गर्ने भन्दै महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि विशेष तयारी गरेको जनाएको छ । महाशाखाले पनि सादा पोशाकमा ठूलो मात्रामा प्रहरी परिचालन गरेर अनुगमन गर्ने जनाएको छ । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics