‘नाकाबन्दीमा मधेसी नेताले राम्रो आम्दानी गरे’ मंगलवार, २०७३ पुस १२ गते १४:०१

पुस १२ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्।
मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तरक्रियामा ओलीले मधेसी मोर्चाले मधेसका वास्तविकत मुद्दा नबोकेको आरोप पनि लगाए। मधेसी मोर्चाले मधेसमा ११ सिटमा विजय हासिल गर्दा एमालेले ४० सिटमा विजय पाएको उनले बताए। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
मधेसमा एमाले हनुमानझैं शक्तिशाली भएको उनको भनाइ थियो। ‘हनुमानजीले आफ्नो शक्ति आफैं चिन्न नसके जस्तै हाम्रा साथीहरुले मधेसमा एमालेको शक्ति चिन्न नसकेको मात्रै हो,’ उनले भने, ‘ आफू पनि ५५ वर्षदेखि मधेसमै बसेको भन्दै ओलीले मधेसका बारेमा मोर्चाका नेताहरुलाई भन्दा आफूलाई बढी जानकारी भएको दाबी गरे।
ओलीले मधेस आन्दोलनका क्रममा मोर्चाका नेताहरुले राम्रो आम्दानी गरेको आरोप लगाए। ‘भारतले नाकाबन्दी गर्दा नेपालका केही नेताले नाकाबन्दी हामीले गरेको हौं भने। नाकाबन्दीको स्वामित्व ग्रहण गर्न खोजे,’ ओलीले भने, ‘उनीहरुको बुतामा नाकाबन्दी थियो कि थिएन तर उनीहरुले त्यसरी हल्ला गरे।’



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: राजनीति
1.   पार्टीको नाम फेर्दै विप्लव माओवादी
2.   ‘नाकाबन्दीमा मधेसी नेताले राम्रो आम्दानी गरे’
3.   कांग्रेस संशोधन थाती राखेर स्थानीय चुनावको पक्षमा
4.   दाहाल ‘गरिब’ प्रधानमन्त्री
5.   देउवा र ओलीको सवाल–जवाफ
6.   स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माओवादी केन्द्रको ठहर
7.   संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष
8.   रातजनितिसँगै अर्गानिक खेति
9.   कांग्रेसलाई मनाउन दुई साता संसद बैठक स्थगित
10.   डा. केसीका माग सम्बोधन गर्न स्वास्थ्य र शिक्षा मन्त्रीको पहलमा काम अघि बढ्दै
11.   चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत
12.   मन्त्री गगन थापाद्वारा सयदिने कार्ययोजना पेस गर्न निर्देशन
13.   परामर्शपछि मात्रै काँग्रेसको आधिकारिक धारणा
14.   मन्त्री छान्न कांग्रेसमा सकस
15.   दाहालद्वारा प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता
16.   प्रधानमन्त्री मैदानमा गौतम वा नेम्वाङ
17.   प्रधानमन्त्रीको राजीनामा स्वीकृत
18.   कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति
19.   सरकार छाड्ने माओवादी तयारी
20.   संविधान कार्यन्वयन गर्नु सरकारको प्रमुख दावित्व
21.   नयाँ शक्ति नेपालको सोलुखुम्बु काठमाडौ समन्वय समिती गठन
22.   विभूषणका लागि ४१ हजारको सिफारिस
23.   नेपाली काँग्रेस सोलुखुम्ुबमा विवादै विवाद
24.   सोनाम छिरीङ शेर्पाको नेतृत्वमा करिव सातसय जना नयाँ शक्ति नेपालमा प्रवेश
25.   नेविसंघ स्थपना दिवशमा विभिन्न प्रतियोगिता
Results 840: You are at page 1 of 34

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics