कांग्रेस संशोधन थाती राखेर स्थानीय चुनावको पक्षमा सोमवार, २०७३ पुस १० गते ०९:५६

काठमाडौं, पुस ११ सत्तारूढ दल नेपाली काग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ।  पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भएमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश जाने र संविधान कार्यान्वयनको चरण सुरू हुने बताए। ‘तत्काल स्थानीय तहको निर्वाचन गर्न सक्ने सम्भावना नभएकाले निकायकै भए पनि निर्वाचन गर्नुपर्छ,’ देउवाले भने,‘ संविधान संशोधन प्रस्ताव थाति राखेर  भए पनि तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसँग र प्रतिपक्षी एमालेसँग छलफल चलाउनुपर्छ।’



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: राजनीति
1.   पार्टीको नाम फेर्दै विप्लव माओवादी
2.   ‘नाकाबन्दीमा मधेसी नेताले राम्रो आम्दानी गरे’
3.   कांग्रेस संशोधन थाती राखेर स्थानीय चुनावको पक्षमा
4.   दाहाल ‘गरिब’ प्रधानमन्त्री
5.   देउवा र ओलीको सवाल–जवाफ
6.   स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माओवादी केन्द्रको ठहर
7.   संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष
8.   रातजनितिसँगै अर्गानिक खेति
9.   कांग्रेसलाई मनाउन दुई साता संसद बैठक स्थगित
10.   डा. केसीका माग सम्बोधन गर्न स्वास्थ्य र शिक्षा मन्त्रीको पहलमा काम अघि बढ्दै
11.   चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत
12.   मन्त्री गगन थापाद्वारा सयदिने कार्ययोजना पेस गर्न निर्देशन
13.   परामर्शपछि मात्रै काँग्रेसको आधिकारिक धारणा
14.   मन्त्री छान्न कांग्रेसमा सकस
15.   दाहालद्वारा प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता
16.   प्रधानमन्त्री मैदानमा गौतम वा नेम्वाङ
17.   प्रधानमन्त्रीको राजीनामा स्वीकृत
18.   कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति
19.   सरकार छाड्ने माओवादी तयारी
20.   संविधान कार्यन्वयन गर्नु सरकारको प्रमुख दावित्व
21.   नयाँ शक्ति नेपालको सोलुखुम्बु काठमाडौ समन्वय समिती गठन
22.   विभूषणका लागि ४१ हजारको सिफारिस
23.   नेपाली काँग्रेस सोलुखुम्ुबमा विवादै विवाद
24.   सोनाम छिरीङ शेर्पाको नेतृत्वमा करिव सातसय जना नयाँ शक्ति नेपालमा प्रवेश
25.   नेविसंघ स्थपना दिवशमा विभिन्न प्रतियोगिता
Results 840: You are at page 1 of 34

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics