८ वर्षभित्र नेपाल विकासशील देश आइतवार, २०७३ पुस ०३ गते १२:१७

काठमाडौं, पुस ३ सन् २०२५ भित्रै नेपाल लगायत १६ मुलुक अल्पविकसित समूहबाट स्तरोन्नति भई विकासशील समूहमा पुग्ने संयुक्त राष्ट्र संघको एक प्रतिवेदनले जनाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
 संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले सार्वजनिक गरेको अल्पविकसित मुलुकको प्रतिवेदन अनुसार नेपाल सन् २०२५ भित्र ती मध्ये २ सूचकको आधारमा स्तरोन्नति भई विकासशील राष्ट्रको समूहमा उक्लिन सक्ने देखिएको हो।
नेपालले आर्थिक जोखिम सूचक र मानव सम्मत्ति सूचकको लक्ष्य पुरा गरेकाले स्तरोन्नति हुन लागेको पनि प्रतिवेदनले जनाएको छ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: देश
1.   भ्रष्टाचार घट्यो, ‘मालपोत कार्यालय ‘सर्वाधिक घुस्याहा’
2.   साइबर आतंकविरूद्ध लड्न छुट्टै ब्यूुरो
3.   ८ वर्षभित्र नेपाल विकासशील देश
4.   किन काठमाडौं आउँदैछन् ५१ देशका प्रहरी प्रमुख?
5.   लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे
6.   हिमाल बचाउन काठमाडौंमा र्‍याली
7.   हातखुट्टा बाँधेर ५५ लाख डकैती
8.   सेनाले विमानस्थल बनाउने
9.   सरकार र डा. केसीका प्रतिनिधिको वार्ता निष्कर्षविहीन
10.   तराईमा बढ्दो असुरक्षा नेपालको एजेन्डा
11.   गंगामाया आजदेखि स्लाइन र पानी छाडेर आमरण अनशनमा
12.   बाटोमै खोसियो मन्त्रीको गाडी
13.   सत्य निरूपण आयोगमा उजुरीको चाङ ५३ हजार उजुरी दर्ता, अझै आउँदै
14.   प्रधानमन्त्री ओलीद्वारा राजिनामा
15.   सरकारबाटै राष्ट्रिय गोपनीयता भंग
16.   सहमतिको प्रयासमा शीर्ष तहको बैठक बस्दै
17.   दम्पतीको यौन भिडियो बाहिरियो
18.   स्थानीय तह ५ सय ६५ बनाउन प्रस्ताव
19.   नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक
20.   भारतले माग्यो उपहारको पैसा
21.   मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै
22.   नक्कली पासपोर्ट चिन्दैनन् कर्मचारी
23.   गाउँपालिकाको सिमांकन भदौ मसान्तभित्र
24.   तेञ्जिङ हिलारी विमानस्थलमा अग्नि नियन्त्रक यन्त्र
25.   प्रहरीको निर्माणाधिन छाना हावाले उडायो
Results 662: You are at page 1 of 27

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics