दाहाल ‘गरिब’ प्रधानमन्त्री विहिवार, २०७३ मंसिर ३० गते ११:४८

काठमाडौं, मंसिर ३० प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन ।
दाहालले पेस गरेको चार पाने सम्पत्ति विवरणमा जम्मा त्यति दुई लाइनमात्रै छ । उनको यत्ति सम्पत्तिको स्रोत पैतृक उल्लेख गरिएको छ। यो खबर आजका सबै पत्र पत्रिकामा छापिएको छ। यद्यपी हामीले अन्नपूर्ण पोष्टबाट लिएका हौ।
के साँच्चै दाहालको सम्पत्ति एक कट्ठा जमिन र तीन तोला सुनमात्रै हो? प्रधानमन्त्री छँदा वा नरहँदा पनि दाहालको उच्च रवाफिलो जीवनशैली देखेकालाई उनले मन्त्रिपरिषद कार्यालयमा पेस गरेको सम्पत्ति विवरणलाई पत्यारिलो हुँदैन ।
खान लाउनका सौखिन दाहाल समकालीन नेताहरुमा सबैभन्दा बढी ‘ब्राण्ड कन्सस’ छन्। हातमा महँगा ब्राण्डका घडी र ब्रान्डेड कपडाले उनको जीवनशैली महँगो पुष्टि गर्छ।
उनी काठमाडौंको लाजिम्पाटमा तीन रोपनीमा फैलिएको महलमा बस्छन्। विलासी गाडी चढ्छन्।
दाहालको सुकुम्बासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार सर्वसाधारणले कटाक्ष गरेका थिए।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: राजनीति
1.   पार्टीको नाम फेर्दै विप्लव माओवादी
2.   ‘नाकाबन्दीमा मधेसी नेताले राम्रो आम्दानी गरे’
3.   कांग्रेस संशोधन थाती राखेर स्थानीय चुनावको पक्षमा
4.   दाहाल ‘गरिब’ प्रधानमन्त्री
5.   देउवा र ओलीको सवाल–जवाफ
6.   स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माओवादी केन्द्रको ठहर
7.   संशोधन प्रस्ताव फिर्ता गराएरै छाड्ने नेताहरूको उद्घोष
8.   रातजनितिसँगै अर्गानिक खेति
9.   कांग्रेसलाई मनाउन दुई साता संसद बैठक स्थगित
10.   डा. केसीका माग सम्बोधन गर्न स्वास्थ्य र शिक्षा मन्त्रीको पहलमा काम अघि बढ्दै
11.   चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत
12.   मन्त्री गगन थापाद्वारा सयदिने कार्ययोजना पेस गर्न निर्देशन
13.   परामर्शपछि मात्रै काँग्रेसको आधिकारिक धारणा
14.   मन्त्री छान्न कांग्रेसमा सकस
15.   दाहालद्वारा प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता
16.   प्रधानमन्त्री मैदानमा गौतम वा नेम्वाङ
17.   प्रधानमन्त्रीको राजीनामा स्वीकृत
18.   कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति
19.   सरकार छाड्ने माओवादी तयारी
20.   संविधान कार्यन्वयन गर्नु सरकारको प्रमुख दावित्व
21.   नयाँ शक्ति नेपालको सोलुखुम्बु काठमाडौ समन्वय समिती गठन
22.   विभूषणका लागि ४१ हजारको सिफारिस
23.   नेपाली काँग्रेस सोलुखुम्ुबमा विवादै विवाद
24.   सोनाम छिरीङ शेर्पाको नेतृत्वमा करिव सातसय जना नयाँ शक्ति नेपालमा प्रवेश
25.   नेविसंघ स्थपना दिवशमा विभिन्न प्रतियोगिता
Results 840: You are at page 1 of 34

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics