बाटो मर्मतको काम सम्पन्न आइतवार, २०७३ मंसिर १८ गते ०७:२८

सोलुखुम्बु, मंसिर १९ गते । सोलुखुम्बुको गुदेलस्थित घ्याङखर्क पिक जाने बाटोको मर्मत सम्पन्न भएको छ । पर्यटकिय पदमार्ग अन्तर्गत चौरीताइस्कोदेखि चिल्ताइस्को सम्मको बाटो मर्मत गरिएको बाटो निर्माण उपभोक्ता समिति गुदेलका सचिव धनभाग्य राईले बताउनु भयो । घ्याङखर्क पिक पर्यटकियगन्तव्य भएपनि बाटोको समस्याका कारण ओझेलमा परेको भन्दै मर्मत तथा बाटो फराकिलो बनाउने काम गरिएको समितिका सचिव राईले बताउनु भयो ।
सोलुखुम्बु आउने पर्यटकहरु जिल्लाको माथिल्लो चौरीखर्क, नाम्चे र खुम्जुङमा मात्र केन्द्रित हुने भन्दै गुदेलमा पर्यटक भित्र्याउनको लागि यो प्रयास गरिएको स्गानीयहरु बताउछन् । 
गुदेल गाविसमा करिब १ सय ५० मिटर अग्लो थोकोपैस झरना र घ्याङखर्क पिक रहेको भएपनि प्रचार प्रसारको अभाव र व्यवस्थित बाटो नभएको कारण समस्या भएको भन्दै उक्त बाटो मर्मतको काम गरिएको बाटो निर्माण उपभोक्ता समितिले जनाएको छ । निर्मााण गरिएको बाटोको प्रयोग बाट दुई झरना र पिकको अवलोकन तथा भ्रमण गर्न पाईने भएकोले थोरै लगानीबाट दुई पर्यटकिय गन्तव्य पुग्न सकिने स्थानीयहरु बताउछन् ।
संखुवासभाको अरुण उपत्यका हुदै सगरमाथाको आधार शिविरसम्म आउने पर्यटकिय पदमार्गसँगै  पर्ने गुदेलको उक्त पर्यटकिय गन्तव्यको प्रचार गर्न सकेमा राम्रो आम्दानी हुने भएकोले पुर्वाधार निर्मााणका केन्द्रित भई स्थाीयहरको श्रमदान र जिल्ला विकास समितिको सहयोगमा बाटो मर्मतको काम सम्पन्न भएको हो ।
पर्यटकिय पदमार्गसँगै र गुदेलका स्थानीयहरुको घाँसदाउरा गरिने मुख्य बाटो समेत त्यहि बाटो भएकोले बाटो मर्मतको काम सम्पन्न भएको स्थानीय असलमान राईले बताउनु भयो ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: Tourism / पर्यटन
1.   २५ प्रतिशतले पर्यटक बढ्यो
2.   सगरमाथाको अवलोकन अब राजधानीबाटै
3.   खुम्बु सुनसान बन्दै
4.   बाटो मर्मतको काम सम्पन्न
5.   सगरमाथा क्षेत्रको पर्यटक बढे
6.   ८ हजार मिटर अग्ला हिमाल १४ पुगे
7.   तीनदिन पछि ९२ पर्यटक गन्तव्य
8.   नाम्चेमा फुटसल प्रतियोगिता हुने
9.   सगरमाथाको फोहोर ताराले ढुवानी गर्ने
10.   विपद पर्यटन पत्रकारिता तालिम सम्पन्न
11.   सोमबारदेखि खुम्बु सफाई अभियान
12.   ४ टन दिसा पिसाव
13.   आरोहीले आफैले फोहोर ल्याए
14.   फोहोरलाई पुर्नःप्रयोगमा ल्याईने
15.   सुनसान आधार शिविर
16.   सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा
17.   माने रङ्गरोगन
18.   यस वर्षको सगरमाथा आरोहण
19.   सगरमाथामा वेपत्ता भएका भारतीय पर्वतारोहीको खोजीका लागि भारतीय टोली आउने
20.   खुम्बुमा पर्यटक घट्दा पर्यटन व्यशायी मारमा
21.   पर्यटन सिजन सुरु: मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ
22.   सगरमाथा आरोहणको सम्भावना बढ्यो
23.   विमान अवरुद्ध हुदा पर्यटक मारमा
24.   भारतीय सेनाले सगरमाथा र लोत्सेको आरोहण गर्ने
25.   पर्यटनको प्रर्वदनका लागि प्रतियोगितात्मक घोडा दौड
Results 298: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics