गोविन्द केसीले आज अनशन तोड्ने सम्भावना आइतवार, २०७३ मंसिर १८ गते ०७:२२

काठमाडौं, मंसिर १९ डा. गोविन्द केसीले आइतबार अनशन तोड्ने सम्भावना छ । केसी समर्थक र सरकारी वार्ता टोली शनिबार सहमतिनजिक पुगे पनि औपचारिक रूपमा आइतबार मात्र हस्ताक्षर गर्ने समझदारी भएको छ । केसी समर्थक र सरकारी वार्ता टोलीले १२ बुँदे मस्यौदा तयार पारेको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ।
केसीले सहमतिलाई मन्त्रिपरिषद् बैठकले पास गर्नुपर्ने, दुई साताभित्र न्यायिक परिषद् गठन गर्नुपर्नेलगायत विषयमा अडान राखेका छन् । उनले त्रिविका उपकुलपति डा. तीर्थ खनियाँको राजीनामाको अडानलाई पनि छाडेका छैनन् ।
शनिबार दिउँसो नै केसीलाई सहमत गराई हस्ताक्षर गराउने भनिए पनि नसकिएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए । तर, मोटामोटी रूपमा १२ बुँदामा सहमति भइसकेकाले आइतबारसम्म केसीले अनशन तोड्ने उनले विश्वास व्यक्त गरे । केसीका सहयोगी जीवन क्षेत्रीले पनि दुई पक्षले तयार पारेको मस्यौदामा माटामोटी सहमति भइसकेकाले आइतबार अनशन तोड्न सक्ने बताए । केसीले बिहान ९ बजे पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने तयारी गरेका छन् ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: शिक्षा/स्वास्थ्य
1.   सोलुखुम्बुको दुर्गममा रहेको स्वास्थ्य संस्थामा पहिलोपटक ईसिजी सेवा
2.   जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह
3.   गोविन्द केसीले आज अनशन तोड्ने सम्भावना
4.   कलेजो प्रत्यारोपण अब नेपालमै
5.   अब कक्षा १२ मा मात्र एसएलसी
6.   औषधी ढुवानी गर्न समस्या
7.   गाउ मै भिडियो एक्सरे सेवा पाएपछि सहज
8.   गाउमा नै डिजिटल भिडियो एक्सरे सेवा
9.   स्क्रप टाईफस रोगबाट बच्न के गर्नु पर्छ ?
10.   रगत खोज्न रेडियो धाउनु पर्ने बाध्यता
11.   विद्यालयलाई जग्गा दान
12.   गर्भवती र शिशुको स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न
13.   गोलीलाई पुर्ण खोप सुनिश्चित घोषणा
14.   फ्रेस हुने १० उपाय
15.   एसएलसी परीक्षाको नतिजा सार्वजनिक
16.   आमसञ्चार माध्यम, शिक्षा र प्रेस स्वतन्त्रता
17.   उमालेर मात्र पानी खान सुझाव
18.   विद्यालयलाई दुई करोड सहयोग
19.   दिनमा कति पिउने पानी रु
20.   उत्कृष्ट विद्यार्थीलाई सम्मान
21.   नीजि शिक्षकको तलवका लागि सहयोग
22.   अव्यवस्थित मासु पसल बन्द
23.   अव्यवस्थित मासु पसल बन्द
24.   १ हजार १ सय १७ जना स्थायी शिक्षक माग
25.   पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण
Results 364: You are at page 1 of 15

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics