मेलम्चीमा भेटिएको पहेँलाे धातु के होला ? आइतवार, २०७३ मंसिर १८ गते ०७:१७

काठमाडाैं मंसिर १९ । मेलम्ची नगरपालिकाका प्रहरी निरिक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तंथ्याकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
‘मेलम्ची क्षेत्रभर सुन हुन नसक्ने प्रमाण भूर्गविदले दिएका छन्,’ प्रहरी निरिक्षक डाँगीले भने, ‘पदार्थ टेष्टमा लगेलगत्तै यहाँ भएको वातावरण भौगोलिक अवस्थाको आधारमा यहाँ सुन पाइने सम्भावना नै नभएको भूर्गभविदको प्रमाणित विवरणले बताएको छ ।’
 
उनले भूर्गभविदहरुले सुन पाइने कुनै लक्षण नै नभएको दाबी गरेपनि आहिले हेडवर्क्समा भेटिएको पदार्थसहितको पत्थर कुन खनिज हो भन्ने तथ्य थाहा पाउन खानेपानी आयोजनाले ल्याब टेष्टको लागि लगेको जानकारी दिए ।
नदी छेउमा पहाड काट्ने क्रममा पहेंलो पदार्थ आउने ढुंगा भेटीएपछि अनुसन्धानको लागि तत्कालको काम रोकिएको थियो ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाज
1.   बैकल्पिक नाका खोल्न चीनको सर्त
2.   नेपाल आउँन लागेको रेल रक्सोलमा रोकियो, चीनबाट आउँदै
3.   मेलम्चीमा भेटिएको पहेँलाे धातु के होला ?
4.   सुनजस्तै पदार्थ भेटिएपछि मेलम्चीको काम रोकियो
5.   लुम्बिनीमा विश्वकै ठूलो थाङका प्रर्दशन
6.   सोलुखुम्बुमा १ नगरपालिका ७ गाउपालिका
7.   आजदेखि छठपर्व सुरु
8.   अलैची खेति प्रविधि तालिम सम्पन्न
9.   अलैचीको मसल्य घटेपछि कृषकहरु मारमा
10.   क्षमता अभिबृद्धि कार्यक्रम हुने
11.   निजामति दिवशमा नगर सरसफाई गरिने
12.   पहिरोको जोखिममा पुल
13.   शिक्षक उदाहरणीय कृषक
14.   खानेपानिको मुल नफुटे पछि स्थानिय बासिन्दालाई सास्ती
15.   झोलुङ्गे पुलमै घण्टौ जाम
16.   जिल्लाको ६ गाविसका कमदारको ज्याला एकैसाथ करिब ७१ प्रतिशतले बढ्यो
17.   मेसिन विग्रेपछि समस्या
18.   ६ लाख माग ३ लाख ६८ हजार वितरण
19.   कुनैपनि सरकारी कार्यालय अपाङ्गतामैत्री छैन
20.   सडक खुल्यो
21.   आठ महिने बालिकाको हत्या
22.   अपाङ्गता भएकाहरुलाई राहत
23.   ३१ जनालाई तालिम
24.   १ सय ४९ जनालाई परिचय पत्र
25.   पुल निर्माण सम्पन्न
Results 616: You are at page 1 of 25

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics