कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद आइतवार, २०७३ मंसिर १८ गते ०७:१५

मंसिर १९ गते । शनिबार राजधानीमा सम्पन्न कामना फिल्म अवार्डमा 'पशुपतिप्रसाद' फिल्मले बर्ष २०७२ को उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । प्रेमगीत, क्लासिक, वडा नम्बर छ र कबड्डी कबड्डीलाई पछि पार्दै 'पशुपतिप्रसाद' उत्कृष्ट बन्दा सोहि फिल्मबाट दिपेन्द्र के खनालले निर्देशकको पनि अवार्ड उचाले ।  
यस्तै 'पशुपतिप्रसाद'ले उत्कृष्ट कथा, पटकथा र खलपात्रमा पनि अवार्ड जितेको छ । खलपात्रमा विपिन कार्की (भष्मे डन) उत्कृष्ट बने । उता बर्ष २०७२ को उत्कृष्ट अभिनेताको अवार्ड फन्को फिल्मबाट सौगात मल्लले जितेका छन् भने अभिनेत्रीतर्फ क्लासिक फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिईन् ।  
उत्कृष्ट संवादको अवार्ड फिल्म कबड्डी कबड्डीले पाएको छ भने डेब्यू अभिनेतामा नाई नभन्नु ल ४ बाट पल शाहले अवार्ड पाउँदा साम्राज्ञीराज्य लक्ष्मी शाहले ड्रिम्सबाट डेब्यू अभिनेत्रीको अवार्ड जितिन् । यस्तै उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड भैरवबाट हिमाल केसीले जितेका छन् भने डेब्यू निर्देशकको अवार्ड ड्रिम्सबाट भुवन केसीले जिते । 
अर्जुन पोखरेलले प्रेमगीतमा भरेको संगीत उत्कृष्ट कहलिँदा सह अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले क्लासिकबाट पाईन भने सह अभिनेताको अवार्ड सरोज खनालले प्रेमगीतबाट उचाले । प्रियंकाले भोटिङबाट निर्धारण भएको पपुलर च्वाईसको अवार्ड समेत जित्न सफल भईन् । 
 करिब ५ घण्टा चलेको अवार्ड समारोहमा फिल्म तथा वित्तिय क्षेत्रका विशिष्ट व्याक्तिहरुको सहभागीता थियो । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको एल्बम सार्वजनिक
2.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
3.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
5.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
6.   राजेश हमालसँग काम गर्न निश्चल तयार
7.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
8.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
9.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
10.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
11.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
12.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
13.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
14.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
15.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
16.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
17.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
20.   रुखले पनि परिचयपत्र बोक्ने
21.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
22.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
23.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
24.   इभेन्टद्वारा दसैं तिहार स्वागत डान्स पार्टीको आयोजना हुने
25.   चलचित्र 'धुन' भाद्र २५ बाट देशभर प्रदर्शन हुने
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics