ट्रम्पले अमेरिकी नीति तोडे, ताइवानका राष्ट्रपतिलाई टेलिफोन शनिवार, २०७३ मंसिर १७ गते ०७:४९

मंसिर १८ – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति साई इंग–वेनसँग टेलिफोन वार्ता गर्नुभएको छ । राष्ट्रपतिमा विजयी भएका ट्रम्पले ताइवानका राष्ट्रपतिलाई टेलिफोन गरेको र दुई नेताबिच आर्थिक, राजनीतिक तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र ताइवानबिच सन् १९७९ मा औपचारिक सम्बन्ध टुटेको थियो । त्यसपछि कुनै पनि अमेरिकी राष्ट्रपतिले ताइवानका नेतासँग औपचारिक कुराकानी गरेका छैनन् । तर ट्रम्पले अमेरिकी नीति विपरित ताइवानका राष्ट्रपतिसँग कुराकानी गर्नुभएको हो । चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा हेर्ने गरेको छ भने ताइवानले आफू स्वतन्त्र राष्ट्र रहेको बताउँदै आएको छ । ट्रम्पको कार्यले चीन र अमेरिकाबिचको सम्बन्धमा दरार आउन सक्ने विश्लेषकले बताएका छन् । चीनले भने यस विषयमा अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन ।
साई इंग–वेन गएको जनवरीमा ताइवानको राष्ट्रपति बन्नु भएको हो । ताइवानको पहिलो महिला राष्ट्रपति साई चीनबाट स्वतन्त्रताको पक्षमा हुनुहुन्छ ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेश
1.   ट्रम्पले अमेरिकी नीति तोडे, ताइवानका राष्ट्रपतिलाई टेलिफोन
2.   उत्तर कोरियाका नेता किम जोनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल
3.   सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाजले गर्यो न्युयोर्क परिक्रमा
4.   उत्तर कोरियामा पहिलोपटक पार्टी कंग्रेस हुँदै
5.   सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन्.....
6.   बेलायती राजकुमारले नेपाल भ्रमण गर्ने
7.   भारतमा केपी ओलीको पुत्ला जलाए
8.   मार्क जुकरबर्गले फेसबुकको आफ्नो ९९ प्रतिशत सेयर दान दिने
9.   अफगानिस्तानमा शक्तिशाली भुकम्प
10.   छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी पाकिस्तानको चेतावनी
11.   अमेरिकामा नेपालीहरुको भब्य खेलकुद कार्यक्रम सम्पन्न
12.   तीन वर्षीय नाबालकको शवले विश्व जगत स्तब्ध
13.   ‘सुनचाँदीले भरिएको रेल’ फेला पारेको दाबी
14.   अमेरिकाले नेपालका लागि अलाइना बि तेप्लिजलाई राजदुत पठाउने
15.   नेपाली कलाकार अमेरिकामा
16.   मलेसियामा २१औं विश्व आदिवासी दिवस, दोस्रो क्षेत्रिय अधिवेशन हुने
17.   विश्वकै सबैभन्दा ठुलो आवासीय बौद्ध विद्यालय
18.   कोरियामा मर्स भाइरसबाट पाँचको मृत्यु, नेपालीहरु सुरक्षित हुन सूचना जारी
19.   विमान दुर्घटनाः को–पाइलटको घरमा खानतलासी
20.   फ्रान्सको आल्प्स पर्वत क्षेत्रमा विमान दुर्घटना
21.   सिंगापुर बनाउने ली: कसरी बनाए सिंगापुर ?
22.   दिल्लीमा बिजुली सस्तो, पानी सित्तैमा
23.   भुध्यसागरमा डुंगा डुब्दा दुईसय ज्यान गयो
24.   चिन र अमेरिका लगानि निति बारे छलफल
25.   आम आदमी पार्टी ६७ सिट
Results 209: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics