को बन्ला फिफा वर्ष खेलाडी ? शनिवार, २०७३ मंसिर १७ गते ०७:४३

मंसिर १८ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने उत्कृष्ट वर्ष खेलाडी अवार्डका लागि क्रिष्टियानो रोनाल्डो, एन्टोनी ग्रिजम्यान  र लियोनल मेस्सी अन्तिम तीनमा पर्न सफल भएका छन् । प्रारम्भिक मनोनयनमा परेका २३ खेलाडीमध्ये पोर्चुगल तथा रियल मड्रिडका रोनाल्डो, फ्रान्स तथा एथ्लेटिको मड्रिडका ग्रिजम्यान र अर्जेन्टिना तथा बार्सिलोनाका मेस्सी अन्तिम तीनमा पुग्न सफल भएका हुन् । मनोनयनमा परेका २३ खेलाडीबाट राष्ट्रिय टिमका कप्तान तथा प्रशिक्षक, छनौटमा परेका दुई सय भन्दा धेरै पत्रकार तथा फिफा डट कममा समर्थकले गरेको भोटका आधारमा रोनाल्डो, ग्रिजम्यान र मेस्सी अन्तिम तीनमा पुगेका हुन् ।
 
विजेताको घोषणा आउँदो जनवरी ९ मा हुनेछ । रोनाल्डोले यो वर्ष पोर्चुगललाई ऐतिहासिक युरोकपको उपाधि दिलाए भने रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाए । ग्रिजम्यानले फ्रान्सलाई युरोकपको फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेले भने एथ्लेटिको मड्रिडमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो ।
यस्तै मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पु¥याए भने बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: sports
1.   फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो
2.   कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि?
3.   बार्सिलोनालाई रोक्यो रियल मड्रिडले
4.   आज रोनाल्डो र मेसीबीच पुनः उत्कृष्टताको लडाइँ
5.   को बन्ला फिफा वर्ष खेलाडी ?
6.   को बन्ला फिफा वर्ष खेलाडी ?
7.   ब्राजिललाई विश्व कप दिलाउने कप्तान कार्लोसको निधन
8.   मैत्रीपुर्ण फुटबल प्रतियोगितामा कार्यालय प्रमुखद्धारा राजनीतिक दल पराजित
9.   १५ सेकेण्डमै गोल
10.   जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
11.   मेस्सीले सन्यासको घोषणा फिर्ता गरे
12.   एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण पदक
13.   गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
14.   ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
15.   फुटसलको उपाधी बराहको पोल्टामा
16.   नाम्चेमा फुटसल सुरु(फोटो सहित)
17.   भलिबलको उपाधी अखिलको कब्जामा
18.   भलिबल सुरु
19.   युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमानी
20.   भलिबल प्रतियोगिता
21.   युरो कप: अन्तिम १६ मा को कसको प्रतिद्वन्द्वी ?
22.   खेलाडीलाई मायाको चिनो
23.   अन्डर १६ फुटबल सम्पन्न
24.   एभरेष्ट म्याराथनको उपाधी सुनुवारलाई
25.   खेलाडीको विदाई
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics