अल्लोखेति तर्फ आकर्षित शनिवार, २०७३ मंसिर १७ गते ०७:१८

सोलुखुम्बु, मंसिर १८ गते । अल्लोको कपडाको माग बढ्न थालेपछि अल्लोको धागोले पनि राम्रो मुल्य पाउन थालेको छ । अल्लोको धागोको मुल्य अहिले बढेर प्रति केजि २ हजार दुईसयसम्म पुगेपछि कृषकहरु अल्लोखेतितर्फक आकर्षित हुनथालेका छन् ।
अल्लोको कपडाले राम्रो मुल्य पाउन थालेपछि सोलुखुम्बुको बुङ, गुदेल र छेस्कामका स्थानीयहरु अल्लो खेति तर्फ आकर्षित भएपनि बजारको माग पुर्ति हुन नसकिरहेको व्यवशायीहरु बताउछन् । महाकुलुङ अल्लो उद्योगका प्रोपाईटर बिमल कुलुङले बताउनु भयो ।“बजार माग अनुसार अल्लो उत्पादन गर्न सकेको भए धेरैलाई रोजगार दिन सकिन्थ्यो भने धेरैलाई आम्दनी हुन्छ तर माग अनुसार अझै उत्पालन छैन । ।” उहाका अनुसार पहिलेको तुलनामा आर्कषण् भने बढेको छ । अहिले आम्दानी भन्दा पनि प्रविधिसम्बन्धी धेरैको चासो बढेकोले यसले अव धेरै फाईदा पुग्ने उहाको विश्वास रहेको छ ।
पहिले अल्लोले बजार पाउछ भनेर केहि थाहा नहुदा त्यसै खेर गईरहेको भएपनि अहिले बजार पाउने थाहा भएपछि   अल्लो खेति तर्फ सबैको चासो बढ्न थालेको छेस्कामका मायादेवि कुलुङ बताउनु हुन्छ । ‘बजार बिस्तार नहुदाको समयमा अफ्नो बस्त्रको रुपमा प्रयोग भएको अल्लो बजारमा किसिम किसिमको कपडा पाएपछि अल्लो विस्थापित भएको थियो । पहिले युवाहरु अल्लोको कामलाई घृणा गर्थे तर अहिले युवा पुस्ताले पनि अल्लो खेति गरेमा फाईदा हुन्छ भन्ने थाहा पाएकोले युवाहरु पनि आकर्षित हुन थालेको रत्न कुमारी कुलुङ बताउनु हुन्छ ।
अल्लो एक किसिमको सिस्नुबाट निकालिएको घाँस, दाउरा तथा गाईबस्तु चराउन जाँदा समेत धागो निकाल्दै गरेको देखिन्छ । यसले समयको सदुपयोग समेत भएको साम्तेल्वा देहोम अल्लो समुह छेस्कामका अध्यक्ष लक्ष्मी माया कुलुङको भनाई छ । ‘अल्लोबाट धागो निकाल्नका लागि फुर्सद नै निकाल्नु पर्छ भन्ने छैन । बाटोमा हिडिरहदा पनि धागो निकाल्न सकिन्छ ।’
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आज विवाह पञ्चमी
2.   अल्लोखेति तर्फ आकर्षित
3.   सुनचाँदीको भाउ बढ्यो
4.   सोलुखुम्बुमा चिया महोत्शव
5.   ३ दिन देखि यातायात सेवा अवरुद्ध
6.   शून्य सुविधा, करको बोझ
7.   पर्यटक घट्यो
8.   बागवानीको राजश्व बढ्यो
9.   दुई करोड १८ लाख राजश्व घट्यो
10.   लघुबित्त बैँकको शाखा बिस्तार
11.   वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए
12.   ७ करोड ७७ लाखको अलैची बिकेन
13.   ७ करोड ७७ लाखको अलैची बिकेन
14.   तीन मिटर पानी घटाउन तीस करोड
15.   विद्युत अवरुद्ध
16.   गर्भनर नेपालद्धारा हस्ताक्षर सय रुपैयाँको नयाँ नोट बजारमा
17.   पूर्व अर्थमन्त्रीहरु भन्छन् ‘महँगी बढाउने बजेट’
18.   सरकारद्वारा १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत
19.   तरकारी खेतीबाट वार्षिक ८ लाख बचत
20.   नाम्चे गाविसको २५औं गाउ परिषद , पर्यटनलाई प्राथमिकता
21.   नेपालमा पहिलोपटक निजी कम्पनीले ल्यायो पेट्रोलियम पदार्थ
22.   उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास
23.   आपूर्ति नै नभएपछि लाइनमा बसेकालाई के दिनु - गोपालबहादुर खड्का
24.   यसवर्ष दसैंलाई हिमाली च्याङ्ग्रा
25.   मंगलबार १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिए
Results 276: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics