सोलुखुम्बुमा चिया महोत्शव मंगलवार, २०७३ कार्तिक २३ गते ११:५९

भकाञ्जे, कातिक २३ गते । सोलुखुम्बुमा चियाको राम्रो उत्पादन हुदै आएको भएपनि प्रशोधनसँगै बजार अभावमा सोलुमा उत्पादन भएको चिया त्यतिकै खेर जान थालेपछि चिया महोत्शवको आयोजना गरिएको छ । 
सोलुमा उत्पादन हुने चियाका बजारीकरणको लागि सोलुखुम्बमै पहिलो पटक चिया महोत्शवको आयोजना गरिएको हिमालण प्रोजेक्ट, डेनमार्कले जनाएको छ । हिमालयण प्रोजेक्ट र प्रमक्टिस फाउनडेसनको संयुक्त आयोजनामा सोलुखुम्बुको भकाञ्जेमा चिया महोत्शवको आयोजना गरिएको हो । 
महोत्वशमा उत्कृष्ट उत्पादकहरुलाई पुरस्ककृत तथा महोत्शवमा सहभागी सबै कृषहरुलाई चिया फिल्टर गर्ने भाडा वितराण गरिएको आयोजकले जनाएको छ । पुरस्कृत हुने कृषकहरुमा डोमा शेर्पा, आदाा शेर्पा र जाङबु शेर्पा रहेका छन् । उनीहरुलाई क्रमशः जनही १० हजार, ६ हजार, ४ हजारको दरले प्रोत्शाहन स्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आज विवाह पञ्चमी
2.   अल्लोखेति तर्फ आकर्षित
3.   सुनचाँदीको भाउ बढ्यो
4.   सोलुखुम्बुमा चिया महोत्शव
5.   ३ दिन देखि यातायात सेवा अवरुद्ध
6.   शून्य सुविधा, करको बोझ
7.   पर्यटक घट्यो
8.   बागवानीको राजश्व बढ्यो
9.   दुई करोड १८ लाख राजश्व घट्यो
10.   लघुबित्त बैँकको शाखा बिस्तार
11.   वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए
12.   ७ करोड ७७ लाखको अलैची बिकेन
13.   ७ करोड ७७ लाखको अलैची बिकेन
14.   तीन मिटर पानी घटाउन तीस करोड
15.   विद्युत अवरुद्ध
16.   गर्भनर नेपालद्धारा हस्ताक्षर सय रुपैयाँको नयाँ नोट बजारमा
17.   पूर्व अर्थमन्त्रीहरु भन्छन् ‘महँगी बढाउने बजेट’
18.   सरकारद्वारा १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत
19.   तरकारी खेतीबाट वार्षिक ८ लाख बचत
20.   नाम्चे गाविसको २५औं गाउ परिषद , पर्यटनलाई प्राथमिकता
21.   नेपालमा पहिलोपटक निजी कम्पनीले ल्यायो पेट्रोलियम पदार्थ
22.   उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास
23.   आपूर्ति नै नभएपछि लाइनमा बसेकालाई के दिनु - गोपालबहादुर खड्का
24.   यसवर्ष दसैंलाई हिमाली च्याङ्ग्रा
25.   मंगलबार १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिए
Results 276: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics