औषधी ढुवानी गर्न समस्या विहिवार, २०७३ कार्तिक ११ गते १८:५२

विवश कुलुङ
सोलुखुम्बु, कातिक ११ गते । सरकारी दररेट अनुसारको भरिया नपाउदा गुदेल स्वास्थ्य चौकीको औषधी ढुवानी गर्न समस्या भएको छ । सोलुखुम्बुको विटक गाविस गुदेलको लागि छुटेको ढुवानी खर्चको दोब्बरमा समेत भरिया नपाएपछि समस्या भएको हो ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि गुदेलको लागि प्रतिकोस ३ रुपैयाका दरले १७ कोसको प्रतिकेजी   ५१ रुपैया मात्र ढुवानी खर्च पाउने गरेको भएपनि सल्लेरीबाट गुदेलसम्म औषधी ढुवानी गर्दा भरियाले प्रति केजी १ सय रुपैया लिने गरेकोले समस्या भएको गुदेल स्वास्थ्य चौकी गुदेलले जनाएको छ । 
जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेको दररेटटमा भरिया नपाएपछि स्वास्थ्य कर्मीले आफ्नो तलवको रकमले औषधी ढुवानी गर्नुपर्ने बाध्यता रहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख तथा अहेव राम बहादुर केसीले बताउनु भयो । 
त्यस्तै छेस्काम स्वास्थ्य चौकीको बाध्यता पनि उस्तै रहेको छ ।  सदरमुकाम सल्लेरीदेखि छेस्कामको लागि प्रतिकोस ३ रुपैयाका दरले १८ कोसको प्रतिकेजी   ५४ रुपैया मात्र ढुवानी खर्च पाउने गरेको भएपनि सल्लेरीबाट छेस्कामसम्म औषधी ढुवानी गर्दा भरियाले प्रति केजी ९५ सय रुपैया लिने गरेकोले समस्या भएको छेस्काम स्वास्थ्य चौकी  छेस्कामले जनाएको छ । 
छेस्काम स्वास्थ्य चौकीका प्रमुख हिरामनी रोकाका अनुसार स्वास्थ्य समन्वय समितीको कोषमा समेत पर्याप्त रकम नभएको हुदा समस्या हुने गरेको हो ।
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: शिक्षा/स्वास्थ्य
1.   सोलुखुम्बुको दुर्गममा रहेको स्वास्थ्य संस्थामा पहिलोपटक ईसिजी सेवा
2.   जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह
3.   गोविन्द केसीले आज अनशन तोड्ने सम्भावना
4.   कलेजो प्रत्यारोपण अब नेपालमै
5.   अब कक्षा १२ मा मात्र एसएलसी
6.   औषधी ढुवानी गर्न समस्या
7.   गाउ मै भिडियो एक्सरे सेवा पाएपछि सहज
8.   गाउमा नै डिजिटल भिडियो एक्सरे सेवा
9.   स्क्रप टाईफस रोगबाट बच्न के गर्नु पर्छ ?
10.   रगत खोज्न रेडियो धाउनु पर्ने बाध्यता
11.   विद्यालयलाई जग्गा दान
12.   गर्भवती र शिशुको स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न
13.   गोलीलाई पुर्ण खोप सुनिश्चित घोषणा
14.   फ्रेस हुने १० उपाय
15.   एसएलसी परीक्षाको नतिजा सार्वजनिक
16.   आमसञ्चार माध्यम, शिक्षा र प्रेस स्वतन्त्रता
17.   उमालेर मात्र पानी खान सुझाव
18.   विद्यालयलाई दुई करोड सहयोग
19.   दिनमा कति पिउने पानी रु
20.   उत्कृष्ट विद्यार्थीलाई सम्मान
21.   नीजि शिक्षकको तलवका लागि सहयोग
22.   अव्यवस्थित मासु पसल बन्द
23.   अव्यवस्थित मासु पसल बन्द
24.   १ हजार १ सय १७ जना स्थायी शिक्षक माग
25.   पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण
Results 364: You are at page 1 of 15

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics