३ दिन देखि यातायात सेवा अवरुद्ध सोमवार, २०७३ भाद्र २७ गते १२:१९

सोलुखुम्बु, भदौ २७ गते । ओखलढुगां सल्लेरी सडकखण्ड अन्र्तगत सोलुखुम्बुको तिङला गाविस स्थित साल्मेमा गएको पहिरोले ३ दिन देखि यातायात सेवा अवरुद्ध भएको छ । ३ दिन देखि मौसम परिवर्तनका कारण लगातार बर्षात भएपछि पहिरो निरन्तर झरीरहेको छ ।  लगातार वर्षा हुदा यातायात पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पहिरोले  पैदल यात्रुलाई समेत आवतजावतमा कठिनाई भएको स्थलानीयहरु बताउछन् ।
      ओखलढुङ्गा–सल्लेरी सडक खण्ड अन्तर्गत सोलुखुम्बुको तिङ्गलास्थित साल्मे सिस्नेरी सडक खण्डमा गएको पहिरो हटाउनका लागि  सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीको नेतृत्वमा टोली गएपनि पहिरो निरन्तर खसेपछि फर्किएको  प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनुभयो ।
 सडक अवरुद्ध  भएपछि तिङ्गला, सल्यान नेचालगायत एक दर्जन गाविसका दैनिक ओहोरदोहोर गर्ने कृषक र अन्य यात्रु तथा ओखलढुङाबाट सल्लेरी समान ढुवानीका लागि चल्ने मालवाहक यातायातका साधनहरु चलेका छैनन ।  सडक यातायात अवरुद्ध भएपछि सदरमुकाम सल्लेरी भित्रिने र सल्लेरीबाट सवारी साधनहरु बाहिरिन नसकेका हुन् ।
अहिले सर्बसाधरणहरुले सल्लेरीदेखि बेलीडाँडासम्म २ घण्टा हिडेर सवारी साधन प्रयोग गरी गन्तब्यतर्फ जान बाध्य भएका छन् । विगतका बर्षहरुमा पनि उक्त सडक खण्ड पटकपटक अवरुद्ध हुदाँ   सामान ढुवानी  खच्चड तथा भरियाहरु मार्फत  गर्नुपर्ने अवस्था आउँदा सदरमुकाम सल्लेरीमा उपभोग्य सामग्रीको मुल्य समेत बढेको थियो । 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आज विवाह पञ्चमी
2.   अल्लोखेति तर्फ आकर्षित
3.   सुनचाँदीको भाउ बढ्यो
4.   सोलुखुम्बुमा चिया महोत्शव
5.   ३ दिन देखि यातायात सेवा अवरुद्ध
6.   शून्य सुविधा, करको बोझ
7.   पर्यटक घट्यो
8.   बागवानीको राजश्व बढ्यो
9.   दुई करोड १८ लाख राजश्व घट्यो
10.   लघुबित्त बैँकको शाखा बिस्तार
11.   वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए
12.   ७ करोड ७७ लाखको अलैची बिकेन
13.   ७ करोड ७७ लाखको अलैची बिकेन
14.   तीन मिटर पानी घटाउन तीस करोड
15.   विद्युत अवरुद्ध
16.   गर्भनर नेपालद्धारा हस्ताक्षर सय रुपैयाँको नयाँ नोट बजारमा
17.   पूर्व अर्थमन्त्रीहरु भन्छन् ‘महँगी बढाउने बजेट’
18.   सरकारद्वारा १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत
19.   तरकारी खेतीबाट वार्षिक ८ लाख बचत
20.   नाम्चे गाविसको २५औं गाउ परिषद , पर्यटनलाई प्राथमिकता
21.   नेपालमा पहिलोपटक निजी कम्पनीले ल्यायो पेट्रोलियम पदार्थ
22.   उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने ग्यास
23.   आपूर्ति नै नभएपछि लाइनमा बसेकालाई के दिनु - गोपालबहादुर खड्का
24.   यसवर्ष दसैंलाई हिमाली च्याङ्ग्रा
25.   मंगलबार १ सय ४८ वटा इन्धन ट्यांकर नेपाल भित्रिए
Results 276: You are at page 1 of 12
1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics