ब्रत बस्दा ध्यानपर्ने कुराहरु शनिवार, २०७३ भाद्र १८ गते १३:४७

-सगुन पौडेल-स्वास्थ्यकर्मी/पोखरा
 व्रत धेरैले लिइरहन्छन् । पर्व मनाउने वा धर्म सस्कृतिलाई निरन्तरता दिनुका सथै आफ्नो स्वास्थ्यको समेत ख्याल राख्न जरुरी छ । निरन्तर लामो समयको लागि हामी भोकै बस्दैछौं भने हाम्रो आमाशयमा उत्पन्न हुने खाना  पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ।
 
हाम्रो शरिरमा चिनीको मात्रामा घटवढ छ वा मधुमेह छ भने भोकै बस्दा विभिन्नसमस्याहरु देखा पर्न सक्दछन् । हाम्रो शरीरबाट निरन्तर पानीको मात्रा वाहिरी रहने हुँदा पानी पनि नखाइ व्रत बस्दा  पानीको मात्रा  कम भई डिहाइड्रेसन हुन सक्दछ । तीजको बेलामा नाँचगानतर्फ ध्यान दिँदा शरिरवाट सदा भन्दा वढि पानीको मात्र बहिरने हुँदा डिहाइड्रेसन हुने सम्भावना अझै वढी हुन सक्दछ।
 
शरिरको रक्तचाप घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन पनि सक्दछ । विभिन्न अनुसन्धानका अनुसार यस्तो अवस्थामा हाम्रो शारिरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु रोगहरु लाग्न सक्ने जोखिम बढ्छ । टाउको दुख्न्ने, रिंगटा लाग्ने, कमजोर महशुस हुने हुन्छ । किनभने दैनिक रुपमा खानाहरुबाट पाइने शक्ति नपाउँदा हात खुट्टाहरु दुख्न्ने तथा कमजोर हुन सक्ने आदि जस्ता समस्या हरु देखिन सक्दछन् ।
 
तत्काल देखिने असरहरु देखि लिएर दिर्घकालिन असरहरु पनि हुन सक्दछन् त्यसैले  ब्रत वस्ने समयमा आफ्नो शारिरिक अवस्थालाई पनि ध्यान दिनु जरुरी छ।
ब्रतको बसेको अवस्थामा छिनछिनमा पानी पिउने , शारिरिक रुपमा धेरै सक्रिय नहुने, आराम गर्ने , सितल वातावरणमा बस्ने, निरन्तर खाइरहनुपर्ने औषधिहरु छन भने समयमै खाने , शरिरको शक्ति वढी खर्च हुने कामहरु नगर्ने  तथा व्रत सकिने बितिक्कै खाइने खानामा पनि विचार पुर्याउनु पर्ने हुन्छ ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: ब्लग
1.   ब्रत बस्दा ध्यानपर्ने कुराहरु
2.   आज सोलुखुम्बेको सदरमुकम आसपास देखिएका तस्विरहरु
3.   डा काले राईको जिवन संघर्षको कथा
4.   १५ असारको सम्झना .....
5.   कुटनीतिक मर्यादा बिर्सदै नेपाली दूतावास मलेसिया
6.   अब टुईटरबाट ग्रुप च्याटिङ् र भिडियो शेयर गर्न मिल्ने
7.   गुरुजीको गन्गन
8.   फरक आन्दोलनका एक जोडी सिपाही
9.   बुढेसकालमा काम खोज्दै ७२ वर्षीया आमै
10.   पहिचन र सङ्घीयताको अवश्यकता छ कि छैन ?
11.   बन्दको प्रवाह नगरी भोट हाल्न गाउ फर्कदै सर्बसाधारण
12.   कमाउने बाटो दोस्रो संविधानसभाको निर्वाचन
13.   को जिम्मेवार ?
14.   अधिकारी दाम्पती फेरी आमरण अनशनमा,दम्पतीको अवस्था नाजुक
15.   युवा विदेशिंदा आवादी जग्गा बाँझै
16.   बाबुआमाले फेसबुक चलाऊन नदिदा एक किशोरीले गरे आत्महत्या
17.   मुग्लिङमा बस खस्यो, ३ जनाको मृत्यु
18.   खुम्जुङकी कान्छीका हिमाली पाइला
19.   आठ वर्षदेखि हिंसाको चपेटामा
20.   बुढेसकालमा पनि छाडेन ढाकर र तोक्माले
21.   गोर्खाली सैनिकलाई बेलायती सरह हक दिलाए
22.   सवारी दुर्घटना र महेन्द्र गौतमहरूको पीडा
23.   अधिकारी दम्पतीको अनशन
24.   बीचमै पढाई छाड्छन् कोशीपारीका थुप्रै बिद्यार्थी
25.   सिपको सदुपयो गर्ने नया तरिका
Results 76: You are at page 1 of 4

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics