कविता प्रतियोगिता शनिवार, २०७३ भाद्र ०४ गते ११:२३

सोलुखुम्बु, भदौ ४ गते । सोलु सगरमाथा साहित्यिक मञ्च, सोलुखुम्बुले ‘अवको मेरो नेपाल’ शीर्षकमा आगामी असोज ११ गते विश्व पर्यटन दिवशको अवशर पारेर खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ ।
सोलुखुम्बु पर्यटकिय जिल्ला भएकोले पर्यटन दिवशको अवशर पारेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गर्ने सोलु सगरमाथा साहित्यिक मञ्चका अध्यक्ष उत्र कुमार राईले बताउनु भयो
   सोहि अवशरमा मञ्चको वार्षिक मुखपत्र सृजना दिप तथा साहित्यकार मोहन कुमारी कार्कीको ‘धर्ति नै चिरिएपछि’ कविता संग्रह विमोचन गर्ने कार्यक्रम रहेको छ ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   ‘जय फेसबुक’ विमोचित
2.   कविता प्रतियोगिता
3.   आँसु (कविता)
4.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
5.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
6.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
7.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
8.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
9.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
10.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
11.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
12.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
13.   गजल
14.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
15.   त्यो कालो दिनमा के भयो
16.   अभियोग र स्यालफूस्रेको धनु
17.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
18.   पाखे (कविता)
19.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
20.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
21.   देश दर्शनको होली कवितामय
22.   हितानको एकल कविता वाचन सम्पन्न
23.   राममणीलाई उल्काको खबर - कविता (गणेशकुमार राई)
24.   चोमोलुङ्मा सम्मान २०७१ मण्डला थिएटरमा हुदै
25.   किराती व्यक्तित्वलाई अभिनन्दन
Results 142: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics