१५ सेकेण्डमै गोल विहिवार, २०७३ भाद्र ०२ गते १२:३६

भदौ २ – ब्राजिलका कप्तान नेइमारले ओलम्पिकमा सबै भन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन् । रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँगको खेलमा नेइमारले खेल सुरुभएको झण्डै १५ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् । यो ओलम्पिकको फुटबल इतिहासमा अहिलेसम्मकै सबै भन्दा छिटो भएको गोल हो । ब्राजिलले होन्डुरसलाई ६–० ले हराउने क्रममा नेइमारले १५ सेकेण्डमै गोल गरेर सुरुवाति अग्रता दिलाएका हुन् । नेमारले यही ओलम्पिकमा महिला फुटबल अन्तर्गत अस्ट्रेलियासँगको खेलमा क्यानडाकी जनिन बेकरले बनाएको कीर्तिमान तोडेका हुन् । बेकरले अगस्ट ४ मा भएको खेलमा २० सेकेण्डमै गोल गरेकी थिइन् । होन्डुरससँगको खेलमा ब्राजिललाई जिताउन नेइमार र गाब्रिएल जिससले दुई दुई तथा लुआन र मार्किनुसले एक एक गोल गरे । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: sports
1.   फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो
2.   कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि?
3.   बार्सिलोनालाई रोक्यो रियल मड्रिडले
4.   आज रोनाल्डो र मेसीबीच पुनः उत्कृष्टताको लडाइँ
5.   को बन्ला फिफा वर्ष खेलाडी ?
6.   को बन्ला फिफा वर्ष खेलाडी ?
7.   ब्राजिललाई विश्व कप दिलाउने कप्तान कार्लोसको निधन
8.   मैत्रीपुर्ण फुटबल प्रतियोगितामा कार्यालय प्रमुखद्धारा राजनीतिक दल पराजित
9.   १५ सेकेण्डमै गोल
10.   जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
11.   मेस्सीले सन्यासको घोषणा फिर्ता गरे
12.   एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण पदक
13.   गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
14.   ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
15.   फुटसलको उपाधी बराहको पोल्टामा
16.   नाम्चेमा फुटसल सुरु(फोटो सहित)
17.   भलिबलको उपाधी अखिलको कब्जामा
18.   भलिबल सुरु
19.   युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमानी
20.   भलिबल प्रतियोगिता
21.   युरो कप: अन्तिम १६ मा को कसको प्रतिद्वन्द्वी ?
22.   खेलाडीलाई मायाको चिनो
23.   अन्डर १६ फुटबल सम्पन्न
24.   एभरेष्ट म्याराथनको उपाधी सुनुवारलाई
25.   खेलाडीको विदाई
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics