जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी विहिवार, २०७३ भाद्र ०२ गते १२:३५

भदौ २ – जर्मनी रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा नाइजेरियालाई २–० ले हराएर जर्मनीले फाइनलमा स्थान पक्का गरेको हो । जर्मनीको जितमा लुकास क्लस्टरमेन र निल्स पिटरसनले एक एक गोल गरे । नवौं मिनेटमानै लुकासले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए । साओ पाउलोमा भएको खेलमा जर्मनीलाई दोस्रो गोलका लागि खेलको अन्तिम समयसम्म पर्खिनु प¥यो । ८९ औं मिनेटमा निल्सले गोल  गर्दै जर्मनीको जित निश्चित गरे । जर्मनीले अब स्वर्ण पदकका लागि फाइनलमा आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ । ब्राजिल होन्डुरसलाई हराएर फाइनलमा पुगेको छ । सेमिफाइनलमा पराजित भएका होन्डुरस र नाइजेरियाले कास्य पदकका लागि शनिबार राति खेल्ने छन् । सन् २०१४ को विश्वकपमा ब्राजिल जर्मनीसँग ७–१ ले हारेको थियो । शनिबार रातिनै हुने रियो ओलम्पिकको फाइनलमा ब्राजिलले विश्वकपमा बेहोरेको हारको बदला लिने तयारी गरेको छ । 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: sports
1.   फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो
2.   कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि?
3.   बार्सिलोनालाई रोक्यो रियल मड्रिडले
4.   आज रोनाल्डो र मेसीबीच पुनः उत्कृष्टताको लडाइँ
5.   को बन्ला फिफा वर्ष खेलाडी ?
6.   को बन्ला फिफा वर्ष खेलाडी ?
7.   ब्राजिललाई विश्व कप दिलाउने कप्तान कार्लोसको निधन
8.   मैत्रीपुर्ण फुटबल प्रतियोगितामा कार्यालय प्रमुखद्धारा राजनीतिक दल पराजित
9.   १५ सेकेण्डमै गोल
10.   जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
11.   मेस्सीले सन्यासको घोषणा फिर्ता गरे
12.   एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण पदक
13.   गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
14.   ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
15.   फुटसलको उपाधी बराहको पोल्टामा
16.   नाम्चेमा फुटसल सुरु(फोटो सहित)
17.   भलिबलको उपाधी अखिलको कब्जामा
18.   भलिबल सुरु
19.   युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमानी
20.   भलिबल प्रतियोगिता
21.   युरो कप: अन्तिम १६ मा को कसको प्रतिद्वन्द्वी ?
22.   खेलाडीलाई मायाको चिनो
23.   अन्डर १६ फुटबल सम्पन्न
24.   एभरेष्ट म्याराथनको उपाधी सुनुवारलाई
25.   खेलाडीको विदाई
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics