जीप दुर्घटना हुदा ८ घाईते आइतवार, २०७३ श्रावण ३० गते २०:१६

सोलुखुम्बु, साउन ३० गते । काठ्माण्डौबाट सोलुखुम्बु आउदै गरेको जीप ओखल्ढंगाको जत्तरखानि गाबिस २ पात्लेमा दुर्घट्ना भएको छ । दुर्घट्नामा परी ८ जना घाईते भएका छन् जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
घाईतेहरुमा सोताङ ९ का डम्बर बहादुर विक, सोताङकै वडा नं १ का कमला वि र दोलखाका भाला बजागाइृको आवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलुङ्गाका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले जानकारी दिनुभयो ।। गम्भिर घाईते भएका तीन जनालाई थप उपचार गर्न काठ्मान्डौ लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
  यस्तै दोलखका भुवन फुयाल, ओखलढुङ्गाका तेजराज गिरी, सोलुखुम्बु चौलाखर्कका पेम्वा याङजी शेर्पा, रामेछापका आङले शेर्पा र सोलु चौलाखर्कका टेण्डी सामान्य घाईते भएका छन् ।
ना १ ज ५५२५ नं को माथिल्लो सगमाथा यातायाताको जीप आज बिहान काठ्माण्डौबा सोलुखुम्बु आउदै गर्दा दिउसो करिब पाउने ४ बजे सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको । प्रत्यक्षदर्शीका अनुासर तिब्र गतिका काराण दुर्घट्ना भएको बताईएको छ । 

 



Share |
प्रतिक्रियाहरु
durga tamang, solu hal ksa
यति मातेको हुन्छन्किई कुरै नगरौम कुनै कुनै ड्राइभरको लग्छ जिन्दगिमा पहिलोचोटी गाडी देखे र मैले जति कुदौने ड्राइभर दुनियामै छैन जस्तो गर्छ जान्नेले बिस्तारी बाबू यस्तोमा स्किटिङ हुन्छ लर्बरिन्छ भन्दा रिस्ले चुर भयर चलाउछ । अर्को कुर प्रतेक घुम्तिमा ब्रेकर नभएर पनि हो सिदै स्पिड गाडी केले रोकोस ब्रेकर भए ड्राइभरलेनै रोग्दै बिस्तारी लान्छ नत्र उफारेर तेसैको दंत ठोक्छ डरैले स्लो लनुपर्छ अनि जोगिन्छ अरु सोलु सदरमुकाममै कुनै घरको आगान्मा ब्रेकर छैन कुन्दिन मान्छे मारिदिन्छ अनि बल्ल होस आउने बानी छ हामी नेपालिको

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics