साच्चै आकाशबाट ढुङ्गा खस्छ ?? आइतवार, २०७३ श्रावण २९ गते ०९:१८

उदयपुर, साउन ३० गते ।  उदयपुरको पहाडी भेग लाफागाँउ गाविस ताकानामा हालसम्म जम्मा ५० वटा भन्दा वढि ढुंगा अदृष्य रुपमा आकासबाट झरेको स्थानीयहरुले दावी गरेका छन् । लाफा गाँउ एकका जनक मणी  राईको कान्छा छोरा शुसील राईको घरमा ढुंगा अदृष्य रुपमा झरेको बताईएको छ । असारमा एक पटक ढुंगा खसेपछि राँको र बन्दुक सहित गाउँ चाहरेका गाउँलेहरु केहि नभेटेपछि सेलाएका थिए तर फेरी साउन २ गते ढुंगा खसेको र गएको आईतबार देखि ढुंगा खस्ने कार्यले निरन्तरता पाएको घरका कान्छी वुहारी मुना राईले वताउनुभयो ।
शनिबार मात्रै विहान ८ वजे, दिँउसो ३ र ४ वजे पनि ढुंगा झरेको वताईएको छ । घरमा रहेको ९ वर्षका वच्चालाई निरन्तर ढुंगा हान्ने गरेको मुना राई जानकारी दिनुभयो । छोरीलाई ढुंगा लागी विरामी अवस्थामा रहेको छ । कान्छी बुहारीलाई पनि सानो ढुंगाले लाग्दा जिउ झमझमाउने गरको उहाले वताउनुभयो । घरको आंगनमा र सुतिरहेको वेला घर भित्रै पनि ढुंगा हान्ने गरेको राईले वताउनुभयो । 
खस्दै गरेको नदेखिएपनि भुईमा खसेपछि देखिने भएकाले आकाशवाट खसेको अनुमान लगाईने गरेको छ । ढुंगा ५० ग्राम देखि ५ केजि सम्मको रहेको छ । निरन्तर ढुंगा झरेपछि लाफा गाँउका स्थानिय बासिन्दा त्रसित भएका छन् । यस्तो घटना भईरहेको थाहा पाए पछि उदयपुर जिल्लाबाट प्रहरीको टोली समेत जाने तयारी भईरहेको वुझिएको छ ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाजमा एक
1.   मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय
2.   महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा
3.   साच्चै आकाशबाट ढुङ्गा खस्छ ??
4.   दिवा सेवा कार्यक्रम सुरु
5.   रोबोटको मुस्ताङ यात्रा
6.   विषाक्त खानाले एकको मृत्यु ४९ जना विरामी
7.   मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल .....
8.   जङ्गली हात्तीको आक्रमणमा परी राईको मृत्यु
9.   पुरुष र महिलाको पारश्रमिक बराबरी
10.   चौध महिने बालकलाई फाली तताएर डाम्ने झाँक्री पक्राउ
11.   सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित
12.   बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला
13.   एक लाख नक्कली भारतीय रुपियाँ सहित छठु बैठालाई पक्राउ
14.   प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ: मीरा राई
15.   कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित
16.   इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी
17.   चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा
18.   शेर्पाद्धारा पीडितहरुलार्इ आर्थिक सहयोग
19.   पिढींमा बसेर मेरै बाटो हेरेर.........
20.   उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ : केपी ओली
21.   पशुपन्छीको उद्धार भएन, मृत शरीर मान्छेको शवजत्तिकै हानिकारक
22.   बैरागी काईंलालाई जीबसीम सम्मान, मगरलाई जीबसीम र हितान पुरस्कार
23.   लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए
24.   वनभोज आपसमा भेटघाटका लागि
25.   हिमाल बचाउने सारथी : ‘सोनाम ग्याल्जेन शेर्पा
Results 29: You are at page 1 of 2

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics