नाम्चेमा फुटसल सुरु(फोटो सहित) शनिवार, २०७३ श्रावण १५ गते १६:३५

सोलुखुम्बु, साउन १५ गते । सगरमाथाको प्रवेशद्धार नाम्चेमा आजदेखि फुटसल प्रतियोगिता सुरु भएको छ । नाम्चे युवा समुहको आयोजनामा सुरु भएको फुटसल प्रतियोगितामा १४ टिमको सहभागिता रहेको नाम्चे युवा समुहका सचिव आङ तेन्जिङ शेर्पाले बताउनु भयो । 
पर्यटन प्रवद्र्धनको उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले ७० हजार  र उपविजेताले ५० हजार रुपैया हात पार्नेछ । साथै बेष्ट प्लेयर र बेष्ट किपरले ७/७ हजार रुपैया जित्ने खेल संयोजक लामाकाजी शेर्पाले बताउनु भयो । 
समुन्द्र सतहदेखि ३  हजार ४५० मिटर अग्लो स्थान नाम्चेमा ‘सगरमाथाको फेदीमा अनुपम छ ठाउ, आन्तरिक पर्यटनको लागि नाम्चे घुम्न जाउ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको आयोजकले जनाएको छ ।
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: sports
1.   फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो
2.   कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि?
3.   बार्सिलोनालाई रोक्यो रियल मड्रिडले
4.   आज रोनाल्डो र मेसीबीच पुनः उत्कृष्टताको लडाइँ
5.   को बन्ला फिफा वर्ष खेलाडी ?
6.   को बन्ला फिफा वर्ष खेलाडी ?
7.   ब्राजिललाई विश्व कप दिलाउने कप्तान कार्लोसको निधन
8.   मैत्रीपुर्ण फुटबल प्रतियोगितामा कार्यालय प्रमुखद्धारा राजनीतिक दल पराजित
9.   १५ सेकेण्डमै गोल
10.   जर्मनी फाइनलमा, ब्राजिल प्रतिद्वन्द्वी
11.   मेस्सीले सन्यासको घोषणा फिर्ता गरे
12.   एउटै स्पर्धामा दुई खेलाडीले जिते स्वर्ण पदक
13.   गौरिका ३१औँ स्थानमा रहँदै बाहिरिइन्
14.   ओलम्पिककी कान्छी खेलाडी गौरिकाले आज प्रतिस्पर्धा गर्ने
15.   फुटसलको उपाधी बराहको पोल्टामा
16.   नाम्चेमा फुटसल सुरु(फोटो सहित)
17.   भलिबलको उपाधी अखिलको कब्जामा
18.   भलिबल सुरु
19.   युरो कपमा फ्रान्सले बनायो नयाँ कीर्तिमानी
20.   भलिबल प्रतियोगिता
21.   युरो कप: अन्तिम १६ मा को कसको प्रतिद्वन्द्वी ?
22.   खेलाडीलाई मायाको चिनो
23.   अन्डर १६ फुटबल सम्पन्न
24.   एभरेष्ट म्याराथनको उपाधी सुनुवारलाई
25.   खेलाडीको विदाई
Results 414: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics