१६ वर्षयता सबैभन्दा धेरै मुद्धाको फैसला सोमवार, २०७३ श्रावण ०३ गते १७:०४

सोलुखुम्बु, साउन ३ गते । जिल्ला अदालत सोलुखुम्बुले १६ वर्षयता सबैभन्दा धेरै मुद्धा गत आर्थिक वर्ष २०७२÷०७३  मा फच्र्यौत गरेको छ । आर्थिक वर्ष २०५६÷५७ सालमा २ सय २६ वटा मुद्धा फच्र्यौत गरेयता पहिलो पटक गत आर्थिक वर्षमा १ सय ५१ थान मुद्धा फच्र्याैत गरेको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ ।
गत आर्थिक वर्षमा १ सय २५ थान मुद्धा फर्चाैत गर्ने लक्ष्य लिएकोमा लक्ष्यभन्दा २० प्रतिशत बढि मुद्धाको किराना लगाईएको जिल्ला अदालत सोलुखुम्बुका न्यायधिस प्रकासचन्द्र अधिकारीले बताउनु भयो । 
आर्थिक वर्ष २०७०÷०७१ मा जिल्ला अदालत सोलुखुम्बुमा १५२ वटा मुद्धा दर्ता भई ८६ वटा मुद्धा फच्र्यौत गरेको थियो भने आर्थिक वर्ष २०७१÷०७२ मा ११४ वटा मुद्धा दर्ता भई ८१ वटा मुद्धा मात्र फच्र्यौत गरेकोमा यसवर्ष बढेर १५१ वटा मुद्धा फच्र्यौग गरेको हो ।
जिल्ला अदालत सोलुखुम्म्बुको तथ्याङ्क अनुसार एक आर्थिक वर्षमा दर्ता भएको मुद्धामध्ये कम्तिमा ७५ प्रतिशत मुद्धा फैसला गरिसक्नुपर्ने व्यवस्था भएपनि आर्थिक वर्ष २०७०÷०७१ मा ५६ प्रतिशत र आर्थिक वर्ष २०७१÷०७२ मा ७१ प्रतिशत मात्र मुद्धा फैसला गरेकोमा यसवर्ष ७८.६४ प्रतिशत मुद्धा फच्र्याैत गरेको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ । 
 



Share |
प्रतिक्रियाहरु
durga tamang, solu hal saudi
जेल जस्तै हो ती सबैलाई बिदेश पठाईयोस सरकारले किन पालेर रखनु कुनै आम्दानी नभयको हाम्रो देशले गरिखने अबस्था नभयेकोलेपनी सबै जेलबस्नेलाई बिदेश पठैयोस काम अनुसार

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics