ताल तलैयासम्बन्धी पुस्तक बजारमा शुक्रवार, २०७३ असार १० गते १३:४५

सोलुखुम्बु, सोलुखुम्बुको ताल तलैयासम्बन्धी पुस्तक बजारमा आएको छ । सोलुखुम्बुकै लेखक हिमाल गिरीले जिल्लाको सिमसार तथा ताल तलैयाहरु संरक्षणमा धार्मिक, साँस्कृतिक, पर्यटकिय, जैविक विविधता र प्राकृतिक महत्वबारे अध्ययन समेटिएको पुस्तक बजारमा ल्याउनु भएको हो । 
प्रकृति, वातावरण, संस्कृति जस्ता समेटिएका विषयबस्तुमा कलम चलाउनुहुने गिरीको यो छैटौ पुस्तकलाई गाविसको कार्यालय जुवुले प्रकाशन गरेको हो ।पुस्तकमा सोलुखुम्बु जिल्लाभित्रका ताल तलैया, रामसार र सिमसार क्षेत्र, जलवायू परिवर्तनले पारेका प्रभाव, संबिधानका ब्यवस्था लगायतक कुरालाई बिस्तृतमा समेट्ने प्रयास गरिएको लेखक गिरीको भनाई छ ।
 यसअघि पनि लेखक गिरीले जिल्लाको पहिचान झल्कने र दस्तावेज राख्न मद्धत पुग्ने गरी सोलुखुम्बुको संक्षिप्त परिचय, सोलुखुम्बु र पर्यटन, हाम्रो बन लगायतका ५ वटा पुस्तकहरु प्रकाशनमा ल्याईसक्नु भएको छ ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics