उत्तर कोरियाका नेता किम जोनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल शनिवार, २०७३ असार ०४ गते २३:४३

उत्तर कोरियाका उच्च नेता किम जोन उनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल आएको छ । 
 
किमको मृत्युको हल्लाले दक्षिण कोरियाको शेयर बजार बढेको छ । त्यहाँको शेयर बजार ९ प्रतिशत बढेको हो । 
 
दक्षिण कोरियन सेनाका प्रमुखले उत्तर कोरियाका सर्वोच्च नेता किमको मृत्युको हल्ला फैलाएको लेखिएको भए पनि पुष्टि गर्ने कुनै आधार उल्लेख छैन्। 
 
इस्ट एशिया ट्रिब्युनको वेभसाइटमा भने किमको मृत्युको उत्तर कोरियाली सरकारले पुष्टि गरेको उल्लेख छ । ट्रिब्युनले सबैभन्दा पहिला किमको मृत्युको खबर प्रकाशित गरेको हो । 
 
एशिया ट्रिब्युनले उत्तर कोरियाको एक टेलिभिजनलाई उद्धृत गर्दै किमको मृत्युलाई पुष्टि गर्ने प्रयास गरेको छ । 
 
किमको एक आत्मघाती आक्रमणमा मृत्यु भएको खबरमा उल्लेख छ । आक्रमणमा गम्भीर घाइते किमको उपचारका लागि अस्पतालमा लगेपछि मृत्यु भएको समाचारमा उल्लेख छ । अन्नपुर्ण पोष्ट



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेश
1.   ट्रम्पले अमेरिकी नीति तोडे, ताइवानका राष्ट्रपतिलाई टेलिफोन
2.   उत्तर कोरियाका नेता किम जोनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल
3.   सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाजले गर्यो न्युयोर्क परिक्रमा
4.   उत्तर कोरियामा पहिलोपटक पार्टी कंग्रेस हुँदै
5.   सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन्.....
6.   बेलायती राजकुमारले नेपाल भ्रमण गर्ने
7.   भारतमा केपी ओलीको पुत्ला जलाए
8.   मार्क जुकरबर्गले फेसबुकको आफ्नो ९९ प्रतिशत सेयर दान दिने
9.   अफगानिस्तानमा शक्तिशाली भुकम्प
10.   छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी पाकिस्तानको चेतावनी
11.   अमेरिकामा नेपालीहरुको भब्य खेलकुद कार्यक्रम सम्पन्न
12.   तीन वर्षीय नाबालकको शवले विश्व जगत स्तब्ध
13.   ‘सुनचाँदीले भरिएको रेल’ फेला पारेको दाबी
14.   अमेरिकाले नेपालका लागि अलाइना बि तेप्लिजलाई राजदुत पठाउने
15.   नेपाली कलाकार अमेरिकामा
16.   मलेसियामा २१औं विश्व आदिवासी दिवस, दोस्रो क्षेत्रिय अधिवेशन हुने
17.   विश्वकै सबैभन्दा ठुलो आवासीय बौद्ध विद्यालय
18.   कोरियामा मर्स भाइरसबाट पाँचको मृत्यु, नेपालीहरु सुरक्षित हुन सूचना जारी
19.   विमान दुर्घटनाः को–पाइलटको घरमा खानतलासी
20.   फ्रान्सको आल्प्स पर्वत क्षेत्रमा विमान दुर्घटना
21.   सिंगापुर बनाउने ली: कसरी बनाए सिंगापुर ?
22.   दिल्लीमा बिजुली सस्तो, पानी सित्तैमा
23.   भुध्यसागरमा डुंगा डुब्दा दुईसय ज्यान गयो
24.   चिन र अमेरिका लगानि निति बारे छलफल
25.   आम आदमी पार्टी ६७ सिट
Results 209: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics