कुनै अनियमितता गरेका छैनौं : जनसेवा मा.वि. व्यवस्थापन समिति विहिवार, २०७३ जेष्ठ २० गते १५:०८

अबि राई
२० जेष्ठ, सल्लेरी । जनसेवा मा.वि. लोखिम व्यवस्थापन समितिले प्रेस विज्ञाप्ति मार्फत् समाचारमा आए जस्तो कुनै अनियमितता नभएको जनाएको छ । जनसेवा मा.वि.लोखिममा भौतिक निर्माण र अन्य विषयमा विद्यालयका प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमत्तोमा आर्थिक अनियमितता हुदै आएको अभिभावकको आरोप सहितको समाचार गत १३ गते प्रकाशित भएको थियो । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनकुमार तामाङद्धारा हस्ताक्षरित विज्ञाप्तिमा उक्त समाचार गलत र निराधार भएको जनाइएको छ । विज्ञाप्तिमा  'भनिएको छ एकपक्षीय अभिभावकहरु मात्र बोलाई सार्वजनिक सुनुवाई गरेको तथा प्र.अ. र वि.व्या.स.अध्यक्षको संलग्नतामा आर्थिक अनियमितता भएको भन्ने आरोपप्रति हाम्रो घोर आपत्ति रहेको छ ।' 
 
विगतदेखि नै जिल्ला शिक्षा कार्यालय र अन्य क्षेत्रबाट विद्यालयलाई प्राप्त भवन तथा अन्इ भौतिक निर्माण कार्यहरु वि.व्या.स.ले नै सञ्चालन गर्दै आएको भएपनि कुनै अनियमितता नरहेको विज्ञाप्तिमा उल्लेख गरिएको छ । रहेक निर्माण कार्य र विद्यालयको वार्षिक आय व्यायको सार्वजनिक लेखा परिक्षण तथा म.ले.प. गरी सम्बन्धित सबै निकायमा बुझाएको र हाल विद्यालयको नाममा कुनै बेरुजु नरहेको विज्ञाप्तिमा जिकिर गरिएको छ । 
 
जनसेवा मा.वि. लोखिमलाई जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले प्रदान गरेको ३२ लाख बराबरको चार कोठे पक्की भवन निर्माण सम्बन्धी गत जेष्ठ १० गते भएको छलफलमा केही अभिभावकहरुले उक्त योजना सञ्चालन र विद्यालयको अन्य आर्थिक कारोबारको पारदर्शिताको बारेमा प्रश्न उठाएका थिए । उक्त भवन वि.व्या.स.ले नै निर्माण गर्ने निर्णय गरेको थियो । वि.व्या.स.अध्यक्ष सनकुमार तामाङले उक्त चारकोठे भवन निर्माणको काम आफुले नपाएको रिसमा केही उश्रृङ्खल व्यक्तिहरुले वि.व्या.स. र विद्यालय प्रशासनको बारेमा गलत प्रचार गरेको बताए । 
 



Share |
प्रतिक्रियाहरु
durga tamang , solukhumbu lokhim8 hal ksa
बिगतका अन्धो परिस्थितिले कांचुलि फेरियेको अबस्थालाई अलिक ध्यान दिनु जरुरी देखिन्छ बिगत्का केही टाठाबाठाहरुले । किनकी सबैले रेडियो सुन्ना थाले र सनचार पढ्न थाले कति र के आयो गयो भन्ने अबता सबैले हेर्नचाहान्छन सुन्ना र तालीमा मत्रै रोक्ना चाहन्नन खुसी लागेउ यो समचार पढ्न पायकोम धन्येबाद सबैलाई
durga tamang, solukhumbu lokhim8 hal ksa
बिगतका अन्धो परिस्थितिले कांचुलि फेरियेको अबस्थालाई अलिक ध्यान दिनु जरुरी देखिन्छ बिगत्का केही टाठाबाठाहरुले । किनकी सबैले रेडियो सुन्ना थाले र समचार पढ्न थाले कति र के आयो गयो भन्ने अबता सबैले हेर्नचाहान्छन सुन्ना र तालीमा मत्रै रोक्ना चाहन्नन खुसी लागेउ यो समचार पढ्न पायकोम धन्येबाद सबैलाई

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1.   पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने
2.   कानून मिच्नेको नयाँ वर्ष प्रहरी हिरासतमा : एसपी कार्की
3.   पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने
4.   पाँच महिनासम्म खर्चभन्दा राजस्व असुली बढी
5.   गतिरोध अन्त्यका लागि प्याकेजमै सहमति हुनुपर्ने–नेता पौडेल
6.   नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा
7.   संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक
8.   उदयपुरमा बसको ठक्करबाट एक बालिकाको मृत्यु
9.   ६ वर्षमा ७०० बाघ बढे
10.   कुलमानका ‘तगारा’ कारबाहीमा
11.   पर्यटकिय क्षेत्रमा सामान्य आम्दानी गर्ने व्यवशायीलाई समस्याा
12.   आयोगलाई किरात खालिङ राई उत्थान संघको ज्ञापनपत्र
13.   चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने
14.   गुदेलमा चितुवाको आतंक
15.   मीरा राई 'एड्भेन्चर्स अफ द इयर' अवार्डको मनोनयनमा
16.   स्थानीय तहको निर्वाचनका लागि ६२१० स्थानमा मतदाता नामावली सङ्कलन
17.   दुई बेपत्ता दुईको उद्धार
18.   तीन दाना रूद्राक्षको मूल्य ४३ लाख
19.   तीनदिन देखि लुक्लाका लागि कुनै जहाज उडेन
20.   बेपत्तालाई सम्झँदै मुर्छा पर्छन् आफन्त
21.   उज्वेक युवती नेपाल हुँदै भारतीय यौनबजार
22.   ४७ वटा कार्यक्तमको लागि १ह करोड साढे २४ लाख
23.   सेवाग्राहीलाई तोकिएको समय भन्दा बढी कुराए कारबाही
24.   संगितमय हुने दिवा सेवा कार्यक्रम
25.   जीप दुर्घटना हुदा ८ घाईते
Results 1865: You are at page 1 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics