बिद्यालयमा इन्टरनेट जोड्ने हो ? त्यसो भए पठाउनुहोस् ‘आशय पत्र’ बुधवार, २०७३ बैशाख २९ गते २२:४४

   
 नेपाल दूरसञ्चार प्राधिकरणबाट विद्यालयहलाई ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि इच्छुक सामुदायिक तथा सरकारी शिक्षण संस्थाहरुबाट आशय पत्र पेश गर्न म्याद थप गरेको छ ।
 
२०७२ चैत्र २४ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम आशय पत्र पेश गर्ने अन्तिम  मिति २०७३ बैशाख २४  सम्म रहेकोमा १५ दिन थप गरि जेठ ९ गते सम्मको म्याद दिएको छ ।
http://nta.gov.np/en/public-notice-en/500-request-for-expression-of-interest-eoi-for-broad-band-internet-connection-to-select-school
 
आशय पत्र दुरसंचार प्रधिकरणमा पेश गर्नुपर्ने बताइएको छ । थप जानकारी प्राधिकरणको वेबसाइट www.nta.gov.np, वा  फोन नं:४२५५४७४ मार्फत प्राप्त गर्न सकिने प्रधिकणले जानकारी दिएको छ । नेपाल दुरसंचार प्राधिकरणले ग्रामिण दुरसंचार कोषमा रहेको रकम सदुपयोग गरि सरकारी बिद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सुबिधा पुर्याउने तयारी थालेको हो ।
 
शिक्षा मन्त्रालय र सूचना तथा संचार मन्त्रालयले पनि केहि बर्षदेखो बिद्यालयमा इन्टरनेट सुबिधा पुर्याउने कुरा आफ्ना कार्यक्रममा राख्दै आएका छन् । पछिल्लो समय सरकारले बिद्यालयमा डिजिटल शिक्षा र इन्टरनेट पहुच पुर्याउन बजेट र कार्यक्रम पनि घोषणा गर्दै आएको हो तर अहिलेसम्मको स्थितिमा  कार्यान्वन पक्ष फितलो रहेको देखिएको छ ।
 
नेपाल दुरसंचार प्राधिकरणले यसपटक आफै सूचना प्रकाशित गरि बिद्यालय संग आशय पत्र माग गरेको हो । दुरसंचार प्राधिकरणमा ग्रामिण दुरसंचार कोष अन्तर्गत १२ अर्ब भन्दा बढी रकम रहेको छ । केहि समय अघि पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरि नेपाल टेलिकमलाइ काम गर्न कोषबाट केहि रकम दिने घोषणा गरेको छ ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सूचना/प्रविधि
1.   अनलाइन सपिंगमा सावधान, क्रेडिट कार्डको डाटा चोरि हुनसक्छ
2.   विदेशबाटै नेपालको मोबाइल रिचार्ज गर्न मिल्ने नयाँ एप
3.   क्यानडामा नेपालको बागमती सफाइदेखि ग्रामीण पर्यटनसम्मको चर्चा
4.   बिद्यालयमा इन्टरनेट जोड्ने हो ? त्यसो भए पठाउनुहोस् ‘आशय पत्र’
5.   आफ्नै फोटोमा आफुलाई ट्याग गर्दा जेल जानुपर्यो
6.   एनसेल एपको प्रयोग गरी लाखौं रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ
7.   फेसबुके प्रेम: दुई युवक पक्राउ
8.   शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवा सुधार गर्न निर्देशन
9.   ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको क्यामेराम्यान पक्राउ
10.   मोरङका विद्यार्थीले निर्माण गरे आलु रोप्ने यन्त्र
11.   टाक्सिन्दु र जुभिङ गा.वि.स. मा वाईफाई सेवा सञ्चालन हुने
12.   ट्विटरले मेसेज सेवामा १४० क्यारेक्टरको सीमा हटायो
13.   गुगल विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै
14.   एप्पलका संस्थापक दुनियाकै अभागी मान्छे
15.   युट्युवमा अब पैसा तिरेर भिडियो हेर्नुपर्ने रणनीति
16.   एप्पलका मालिकले सारा सम्पत्ति परोपकारमा खर्चिने
17.   नेपालीले खोलेको ‘सगुन डटकम’ फेसबुक, गुगललाई चुनौती दिन तयार
18.   होसियार ! हराउँदै त छैनन् तपाइँका डाटा ? इन्टरनेटका पिताको चिन्ता र सुझाव
19.   दिनमा सात घण्टासम्म मोबाइल चलाउँछन् जापानी युवती
20.   माइक्रोम्याक्सका नयाँ मोबाइल
21.   म्याग्दी वाइफाई जिल्ला बन्दै
22.   ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव
23.   साझा बसमा वाईफाई
24.   ३६० डिग्री तस्विर खिच्ने क्यामेरा
25.   क्यान इन्फोटेकको तयारी
Results 161: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics