उत्तर कोरियामा पहिलोपटक पार्टी कंग्रेस हुँदै विहिवार, २०७३ बैशाख १६ गते २३:१६

बैशाख १६/ उत्तर कोरिया - उत्तर कोरियाले करिब चार दशकपछि एकल सत्तारूढ दल वर्कस पार्टीको पहिलो कंग्रेस आउने महिना आयोजना गर्दै छ। ६ मेबाट प्योङयोङमा आयोजना हुने उक्त भेला दलको इतिहासमा सातौंपटकको हो। नेता किम जोङ उनको नेतृत्वमा चाहिँ पहिलो।
 
यो सम्मेलन खास गरी मुख्य नीति परिवर्तन, उच्चाधिकारीको सरुवा र आणविक कार्यक्रमसम्बन्धी टिप्पणीका लागि चर्चित रहने अनुमान गरिएको छ। उत्तरले पाँचौं आणविक परीक्षण गर्न लागिरहेको चर्चा भइरहेका बेला यो भेला हुन लागेको हो। उत्तरले आफ्ना विवादास्पद परीक्षण गर्दा ठूला राजनीतिक अवसर पार्ने गरेको छ।
 
गत जनवरीमा चौथोपटकको परीक्षणपछि एउटा स्याटलाइट प्रक्षेपण गरिएको थियो। तर राष्ट्रसंघले लगाएको प्रतिबन्ध उल्लंघन गरेका कारण उसै एक्लिएको मुलुकमाथि झन् कडा नाकाबन्दी लगाइएको थियो।
 
उत्तर कोरियाली कंग्रेसको पछिल्लो संस्करण सन् १९८० मा भएको हो जतिबेला नेता किम जन्मिएका मात्र थिए। कंग्रेस कति समय चल्ने भनेर कुनै जानकारी दिइएको छैन। तर आम अपेक्षा के छ भने, उनले सर्वोच्च नेताका रूपमा आफनो स्थान अझ बलियो पार्नेछन्। आणविकका साथै आर्थिक प्रगति पनि अर्को मुख्य एजेन्डा हुनेछ।
 
दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइनले मंगलबार पत्रकार सम्मेलन गर्दै उत्तरले पाँचौं आणविक परीक्षणको तयारी गरिरहेको बताएकी थिइन्। उनले जुनसुकै बेला उक्त घटना हुन सक्ने उल्लेख गरिन्। ईकान्तिपुर  
 
 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेश
1.   अध्यक्ष घलेको पत्रले एनआरएन विवाद समाप्त,
2.   ट्रम्पले अमेरिकी नीति तोडे, ताइवानका राष्ट्रपतिलाई टेलिफोन
3.   उत्तर कोरियाका नेता किम जोनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल
4.   सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाजले गर्यो न्युयोर्क परिक्रमा
5.   उत्तर कोरियामा पहिलोपटक पार्टी कंग्रेस हुँदै
6.   सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन्.....
7.   बेलायती राजकुमारले नेपाल भ्रमण गर्ने
8.   भारतमा केपी ओलीको पुत्ला जलाए
9.   मार्क जुकरबर्गले फेसबुकको आफ्नो ९९ प्रतिशत सेयर दान दिने
10.   अफगानिस्तानमा शक्तिशाली भुकम्प
11.   छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी पाकिस्तानको चेतावनी
12.   अमेरिकामा नेपालीहरुको भब्य खेलकुद कार्यक्रम सम्पन्न
13.   तीन वर्षीय नाबालकको शवले विश्व जगत स्तब्ध
14.   ‘सुनचाँदीले भरिएको रेल’ फेला पारेको दाबी
15.   अमेरिकाले नेपालका लागि अलाइना बि तेप्लिजलाई राजदुत पठाउने
16.   नेपाली कलाकार अमेरिकामा
17.   मलेसियामा २१औं विश्व आदिवासी दिवस, दोस्रो क्षेत्रिय अधिवेशन हुने
18.   विश्वकै सबैभन्दा ठुलो आवासीय बौद्ध विद्यालय
19.   कोरियामा मर्स भाइरसबाट पाँचको मृत्यु, नेपालीहरु सुरक्षित हुन सूचना जारी
20.   विमान दुर्घटनाः को–पाइलटको घरमा खानतलासी
21.   फ्रान्सको आल्प्स पर्वत क्षेत्रमा विमान दुर्घटना
22.   सिंगापुर बनाउने ली: कसरी बनाए सिंगापुर ?
23.   दिल्लीमा बिजुली सस्तो, पानी सित्तैमा
24.   भुध्यसागरमा डुंगा डुब्दा दुईसय ज्यान गयो
25.   चिन र अमेरिका लगानि निति बारे छलफल
Results 210: You are at page 1 of 9
1 2 3 4 5 6 7 8 9 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics