बेलायतमा उभौली पूजा सम्पन्न सोमवार, २०७३ बैशाख १३ गते २३:११

बैशाख १३ / सुरेन्द्र इङ्नाम - किराँत सत्तेहाङ महागुरु फाल्गुनन्द समाज सेवा बेलायतको आयोजनामा किरात उभौली (यक्वा तङ्नाम) पूजा सम्पन्न भयो ।
 
किराँतीहरु प्रकृति पुजक भएकाले बाली लगाउनु अघि प्रकृतिलाई पूजा गरेर यस वर्ष बाली राम्ररी फलोस्, समयमा पानी परिदियोस्, प्रकृतिले बाली पाक्ने समयसम्म रक्षा गरिदियोस भनेर पूजा गरिन्छ । बेलायतमा बसेपनि आफ्नो पिता–पुर्खाले चलाई ल्याएको संस्कार र रीतिरिवाजलाई पछिसम्म जोगाई राख्नको लागी यो पूजा गर्ने गरिएको पुजारी (सेवा साबा) रुद्र तुम्बापोले बताउनुभयो ।
 
कार्यक्रम पुजारी (सेवा साबा) बाट आशिर्वाद (माङ्वा हाङ्वा) लिईएको थियो भने लिम्बुहरुको चर्चित ढोल नाँच पश्चात् कार्यक्रमको समापन भएकोे थियो ।
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   साउदी अरबमा चार नेपालीलाई कुटपिट
2.   बेलायतमा उभौली पूजा सम्पन्न
3.   महाभूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति वेलायतमा शोक धारण
4.   नेपाली किशोरीमाथि दुई वर्षदेखि भारतमा यौन शोषण, ११३ जनाविरुद्ध मुद्दा दायर
5.   ‘वीर विक्रम’ को छैटौ प्रिमियर सो सम्पन्न
6.   मलेसियामा रेलको ठक्करबाट एक नेपालीको मृत्यु
7.   जापानमा नेपालीहरुको संख्या ह्वात्तै बढ्यो
8.   एनआरएन बेलायतले नेपालीहरुको लागि आर्थिक सहयोग संकलन गर्ने
9.   सोलिडारिटी अमेरिकाद्धारा नयाँ प्रोजेक्ट घोषणा, सहयोगका लागि सबैलाई अपिल
10.   सोलिडारिटी इन्टरनेशनल युएईको बैठक सम्पन्न
11.   बेलायतमा कालरात्रि भव्य रुपमा सम्पन्न
12.   सोलिडारिटी इन्टरनेशनल युएईको च्याप्टर गठन
13.   मलेसियामा अवैध गर्भपतनको अभियोगको मुद्दा खेपेकी निर्मला थापा निर्दोष सावित
14.   प्रवासि अमेरीका जुभिङका अगुवाहरुले ज्युव्युस एलायन्सलाई कम्प्युटर र प्रिन्टर्स सहयोग
15.   साउदी अरब गएका २४ जना नेपाली जिद्दामा अलपत्र
16.   ‘लौ न सर, एकजना नेपालीको ज्यान जान लाग्यो, केहि गर्नु पर्‍यो’........
17.   एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम निर्वाचित
18.   कुबेतमा पक्राउ परेका सञ्जबहादुर तामाङ निर्दोष साबित
19.   इराकमा नेपाली युवतीको जलेर मृत्यु
20.   नेपाली विद्यार्थी एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट
21.   नेपाली युवतीको बयान, कुवेत अदालत र उपस्थित ब्यक्तिहरु स्तब्ध
22.   कुबेतमा जनजाती दिवस, हक अधिकार सुनिश्चित गर्न खबरदारी
23.   शेर्पा संघ जापानको आयोजनामा नेपालीवीच परियच कार्यक्रम
24.   इटलीमा पर्यटन मन्त्री शेर्पा नेपालीहरुसँग भेटघाट, भूकम्पपछिको नेपालको पर्यटनबारे छलफल
25.   यूएईमा बसोबास गर्दै आएका नेपालीहरुको संविधानसभालाई सुझाव
Results 313: You are at page 1 of 13
1 2 3 4 5 6 7 8 9 10 11 12 13 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics