बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला शुक्रवार, २०७२ मंसिर १८ गते २३:११

मंसिर १८ / काठमाडौं - डोल्पाको शेगुम्बामा मूर्ति चोरिएको एक सातापछि मात्रै प्रहरी पुगेको छ । प्रहरीले भने भौगोलिक विकटताले पुग्न गाह्रो भएको जनाएको छ । अघिल्लो बिहीबार मूर्ति चोरिएको थियो प्रहरी भने हिजो बिहीबारमात्रै घटनास्थल पुगेको हो ।
 
डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले सञ्चार अभावमा प्रहरी पुग्न ढिला भएको बताए ।
 
शेगुम्बाबाट १३ वटा पुरातात्त्विक महत्त्वका बुद्धका मूर्ति चोरी भएका थिए । प्रहरीका अनुसार पुजारी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएर नकावधारीले  मूर्ति लगेका थिए ।
 
 माथिल्लो डोल्पामा यसअघि पनि मूर्ति चोरी भएको थियो ।
ईकान्तिपुर
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाजमा एक
1.   मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय
2.   महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा
3.   साच्चै आकाशबाट ढुङ्गा खस्छ ??
4.   दिवा सेवा कार्यक्रम सुरु
5.   रोबोटको मुस्ताङ यात्रा
6.   विषाक्त खानाले एकको मृत्यु ४९ जना विरामी
7.   मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल .....
8.   जङ्गली हात्तीको आक्रमणमा परी राईको मृत्यु
9.   पुरुष र महिलाको पारश्रमिक बराबरी
10.   चौध महिने बालकलाई फाली तताएर डाम्ने झाँक्री पक्राउ
11.   सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित
12.   बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला
13.   एक लाख नक्कली भारतीय रुपियाँ सहित छठु बैठालाई पक्राउ
14.   प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ: मीरा राई
15.   कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित
16.   इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी
17.   चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा
18.   शेर्पाद्धारा पीडितहरुलार्इ आर्थिक सहयोग
19.   पिढींमा बसेर मेरै बाटो हेरेर.........
20.   उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ : केपी ओली
21.   पशुपन्छीको उद्धार भएन, मृत शरीर मान्छेको शवजत्तिकै हानिकारक
22.   बैरागी काईंलालाई जीबसीम सम्मान, मगरलाई जीबसीम र हितान पुरस्कार
23.   लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए
24.   वनभोज आपसमा भेटघाटका लागि
25.   हिमाल बचाउने सारथी : ‘सोनाम ग्याल्जेन शेर्पा
Results 29: You are at page 1 of 2

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics