'मतान' आदिवासी जननाति सर्वोकृष्ट राष्टिय चलचित्र नै हो । आइतवार, २०७२ भाद्र २७ गते २०:३७

कृष्ण खालिङ -सम्मान कुनै राम्रो कामको कदरको लागि सम्बन्धित व्यतिलाई दिइन्छ । तर नेपाली चलचित्र क्षेत्रमा भने सर्वाेकृष्ट राष्ट्रिय चलचित्र सम्मान व्यत्तिलाई नदिई चलचित्रलाई नै दिने चलन छ । 
चलचित्र बोर्डले यस वर्षको आदिवासी जनजाति सर्वोकृष्ट राष्ट्रिय सम्मान 'मतान' लाई दिएको छ । कतिपयको कहिल्यै नाम नसुनिएको र चलचित्र निर्माण तथा कथा लेखन क्षेत्रमा देखा नपरेको टिमलाई दिइयो भन्ने प्रतिकृया पनि व्याक्त गरे । कसैले कुनै एक दुई जाति विशेषलाई प्रतिनिधित्व गर्ने चलचित्रलाई दिइयो भन्ने मत नराखेको पनि होइन । 
तर मतान चलचित्र हेरी सकेपछि सम्मान गलत ठाउँमा गएन भन्ने अनुभुति गर्न सकिन्छ । दर्शक कहाँनेर भुकिन्छ भने पुरस्कार केशव राईले पाएका हुन या उनका सुन्दर कृतिले ? या उनका टिमले ? कतै यो पुरस्कार ग्रामिन परिवेश र सामाजिक कथानक चलचित्रले त पाएका होइन ? कतै पुर्वि ग्रामिन तथा गरिव समाजको दुखले पो पाएको हो कि ? 
चलचित्र मतानले जुन पुरस्कार पायो त्यसको नतिजा स्वरुप अव दर्शकहरुले खोजि खोजि मतान चलचित्र हेर्ने छन् । यसो गर्दा दर्शकहरुले ग्रामिन भेगको दुखलाई बुझने छन्, त्याहाँको सस्कृतिलाई वुझने छन् । पुर्वि नेपालको कथा थाहाँ हुनेछन्, नेपालको वास्तविक तथालाई वुझनेछन्, आफ्नो देश बारे राम्ररी परिचित हुनेछन् । 
यसरी पनि विश्लेषन गर्न सकिन्छ यसपालिको आदिवासि जनजाती सर्वोकृष्ट चलचित्र सम्मान कसैले होइन । नेपालको समाजले पायो । वास्तविक सस्कृतिले पायो । पैशा कमाउने भाडो ठानेर चलचित्र वनाउने परम्परालाई पाखो लगायो र वास्तविक समाजको कथालाई चलचित्रमा हुवहु उर्तान सफल भयो । 
लेखकिय गहिराई, छायाँकन, अभिनय, वस्तु परिस्थिती र भाषा प्रस्तुतिको हिसावले चलचित्र जति वलियो छ, त्यतिनै वलियो लेखकको भोगाईले पनि छ । 
के छ चलचित्र मतान मा ?
आदिवासि जनजाती सर्वोकृष्ट चलचित्र सम्मान विजेता चलचित्र मतान करिव २ घण्टा अवधिको चलचित्र हो । छोटो र सरल प्रकृतिको यो चलचित्र ग्रामिन परिवेशमा हुर्केका केशव राईको अनुभव हो । चलचित्रमा पहिचान छ । सस्कृति छ । समाजमा रहेको जातिय विभेद, छुवाछुतलाई कथाबस्तुको माध्यामबाट देखाइएको छ । सवै छायाँकन ग्रामिन भेगको प्रकृतिक परिवेशलाई वनाइएको छ । गाउँले वोलिचालि, किराँति सस्कृति, भाषाको सरल तरिकाले प्रयोग गरिएको छ । कथावस्तु मार्मिक छ । यहि सम्पुर्ण तत्वहरुवाट चलचित्र उत्कृष्ट छ । 
गाउँले सस्कृति सहरले पच्दैन् ।
गरिबको दुख धनिले देख्दैन, गाउँको व्याथा शहरले पच्दैन् । त्यस्तै मतान चलचित्र पुरै गाउँले परिवेशमा आधारीत भएकोले ग्रामिन सस्कृति नचिन्नेहरु वर्तमान कस्मेटिक सहरियाहरुलाई यो चलचित्र अपाच्य हुनसक्छ । 
 
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विचार
1.   वैदेशिक रोजगारीबाट घट्दो आत्मनिर्भरता
2.   सोलुखुम्बुमा चार गा.वि.सको महाकुलुङ गाँउपालिका उचित
3.   नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत पर्यटन क्षेत्र
4.   'मतान' आदिवासी जननाति सर्वोकृष्ट राष्टिय चलचित्र नै हो ।
5.   मस्यौदा संविधानमा नसच्याई नहुने दोषहरू
6.   थप आदिवासी जनजातिहरु सुचिकरण नहुने कारणहरु
7.   बुद्धचित्त माला अब डकुमेन्ट्रीमा समेटिंदै
8.   नेपालमा बौद्ध धर्मको इतिहास गौतम बुद्धभन्दा धेरै अगाडिदेखि प्रचलनमा
9.   महाभूकम्प आएको दिन सगरमाथा बेस क्याम्पमा.......
10.   बुद्धको विचार र लुम्बिनीको विकास
11.   सूचनाको हक कार्यान्वयनमा सरकारी ईच्छाशक्तिको खाँचो
12.   लापरबाहीमा त्रिवि र विद्यार्थी उत्तिकै जिम्मेवार
13.   अभाव र अप्ठेरो परिस्थितिका बीच संघर्ष गर्दै अगाडि बढ्यौं
14.   प्रचण्डका परिवारको दवावले ल्ह्यारक्याल सभासद्
15.   बन्दूक साटेर क्रान्तिकारी बिहे
16.   जनता प्रति नेता कति जिम्मेवार
17.   त्रिभुवन विश्वविद्यालयका अधिकांश आंगिक क्याम्पस सुनसान
18.   चिनियाँका लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य
19.   सेभेन समिट्स वुमेन्स टिम
20.   'हुस्' ! विमला : समय सन्दर्भ
21.   शोकाकुल सगरमाथा
22.   सगरमाथा आरोहणको क्रममा ज्यान घुमेका शेर्पाहरुको परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिनु पर्दछ
23.   चालिश हजार रकम भरसक नलिनु होला सम्बन्धित शोकाकुलपरिवारहरुले,
24.   भौतिक संरचनामा लगानी र स्थानीय अवरोधको लहर
25.   मूलबासी आदिबासी जनजाति होईन, को हुन आदिबासी जनजाति ?
Results 86: You are at page 1 of 4

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics