कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित आइतवार, २०७२ भाद्र १३ गते २१:३२

भदौ १३ / काठ्माण्डौं - सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवा बढुवा र उनीहरुको कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माण गर्न लागिएको बताएका छन् ।

दिनेशकुमार पोख्रेलको पुस्तक ‘सुशासनका लागि विद्युतीय अवधारणा’ सार्वजनिक गर्दै मन्त्री पण्डितले त्यो लागु भएपछि सरुवा बढुवा लागि कसैले कसैको शक्ति लगाउनु नपर्ने बताए ।
 
उनले भने-‘को कर्मचारी कहाँ कसरी काम गरिरहेका छन्, त्यो एप्सले सार्वजनिक रुपमा देखाइदिन्छ । पहिला एक जना सुब्बाले चाहेको ठाँउमा सरुवा गराउन ३५ जना सभासद लिएर आएका थिए । यो एप्स आएपछि यो समस्या हट्छ ।’
 
मन्त्री पण्डितले आफूहरुले सुरु गरेको डीभी र पीआर लिने कर्मचारीविरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुनै नसक्ने दावी गरे ।
 
उनले विभिन्न ठाँउमा विभिन्न नाममा भइरहेका आन्दोलन प्रति लक्षित गर्दै मुलुकको अखण्डता र सार्वभौमीकताकोलागि रक्षाको लागि आफू पछि नपर्ने समेत स्पष्ट पारे ।-अनलाईनखब



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाजमा एक
1.   मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय
2.   महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा
3.   साच्चै आकाशबाट ढुङ्गा खस्छ ??
4.   दिवा सेवा कार्यक्रम सुरु
5.   रोबोटको मुस्ताङ यात्रा
6.   विषाक्त खानाले एकको मृत्यु ४९ जना विरामी
7.   मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल .....
8.   जङ्गली हात्तीको आक्रमणमा परी राईको मृत्यु
9.   पुरुष र महिलाको पारश्रमिक बराबरी
10.   चौध महिने बालकलाई फाली तताएर डाम्ने झाँक्री पक्राउ
11.   सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित
12.   बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला
13.   एक लाख नक्कली भारतीय रुपियाँ सहित छठु बैठालाई पक्राउ
14.   प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ: मीरा राई
15.   कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित
16.   इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी
17.   चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा
18.   शेर्पाद्धारा पीडितहरुलार्इ आर्थिक सहयोग
19.   पिढींमा बसेर मेरै बाटो हेरेर.........
20.   उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ : केपी ओली
21.   पशुपन्छीको उद्धार भएन, मृत शरीर मान्छेको शवजत्तिकै हानिकारक
22.   बैरागी काईंलालाई जीबसीम सम्मान, मगरलाई जीबसीम र हितान पुरस्कार
23.   लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए
24.   वनभोज आपसमा भेटघाटका लागि
25.   हिमाल बचाउने सारथी : ‘सोनाम ग्याल्जेन शेर्पा
Results 29: You are at page 1 of 2

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics