इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी शुक्रवार, २०७२ भाद्र ०४ गते १९:५३

भदौ ४ / काठमाडौं - गृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न अपराध अनुसन्धान तथा फरार अभियुक्तको खोजीमा हिँडेका प्रहरीमाथि आक्रमण गरेपछिको जवाफी कारवाहीमा गुण्डा नाइके कुमार घैंटे मारिएको दावी गरेका छन् ।

व्यवस्थापिका संसदको शुक्रवारको बैठकमा घैंटेको इन्काउन्टरबारे जानकारी दिँदै गौतमले भने, ‘अपराध महाशाखाबाट खटिएको प्रहरी टोली अपराध अनुसन्धान, फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा कपुरधारा बालकुमारीमा पुगेको थियो । प्रहरीको टोली देख्नासाथ त्यहाँ रहेका केही व्यक्तिले प्रहरीमाथि गोली प्रहार गरे ।’
 
आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा अन्दाजी वर्ष ४० का कुमार घैंटे भन्ने कुमार श्रेष्ठ, राज महर्जन र सुरेश महर्जन घाइते भएकामा घैंटेको अस्पतालमा मृत्यु भएको गौतमले जानकारी दिए ।-अनलाईनखबर



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाजमा एक
1.   मीराको वेग, डिसेम्वर १६ सम्म भोटिङ गर्ने समय
2.   महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा
3.   साच्चै आकाशबाट ढुङ्गा खस्छ ??
4.   दिवा सेवा कार्यक्रम सुरु
5.   रोबोटको मुस्ताङ यात्रा
6.   विषाक्त खानाले एकको मृत्यु ४९ जना विरामी
7.   मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल .....
8.   जङ्गली हात्तीको आक्रमणमा परी राईको मृत्यु
9.   पुरुष र महिलाको पारश्रमिक बराबरी
10.   चौध महिने बालकलाई फाली तताएर डाम्ने झाँक्री पक्राउ
11.   सगरमाथा आरोही वाङ्छु शेर्पा संरक्षण अभियन्ताबाट सम्मानित
12.   बुद्धका मूर्ति चोरी, प्रहरी पुग्न ढिला
13.   एक लाख नक्कली भारतीय रुपियाँ सहित छठु बैठालाई पक्राउ
14.   प्रथम भएको भन्दा सात हजार पाउँदा खुशी थिएँ: मीरा राई
15.   कर्मचारीहरुको काम स्पष्ट देखाउने सफ्टवेयर निर्माण हुँदैछ:लालबाबु पण्डित
16.   इन्काउन्टरमा कुमार घैंटे मारिएको गृहमन्त्रीको दावी
17.   चार कक्षा पढेर पाइलट, कोलोराडो पेम्बा
18.   शेर्पाद्धारा पीडितहरुलार्इ आर्थिक सहयोग
19.   पिढींमा बसेर मेरै बाटो हेरेर.........
20.   उनले मिर्गौला नदिएको भए के हुन्थ्यो भन्नै सक्दिनँ : केपी ओली
21.   पशुपन्छीको उद्धार भएन, मृत शरीर मान्छेको शवजत्तिकै हानिकारक
22.   बैरागी काईंलालाई जीबसीम सम्मान, मगरलाई जीबसीम र हितान पुरस्कार
23.   लिङदेनले सभाध्यक्ष नेम्वाङलाई ‘पहिचानविरोधी’ को संज्ञा दिए
24.   वनभोज आपसमा भेटघाटका लागि
25.   हिमाल बचाउने सारथी : ‘सोनाम ग्याल्जेन शेर्पा
Results 29: You are at page 1 of 2

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics