सभासद् केसीको स्वागतार्थ न्युयोर्कमा भेटघाट कार्यक्रम सम्पन्न, बुधवार, २०७१ पुस ३० गते १२:१०

पुस ३०,ङिमा पाख्रिन्/ न्युयोर्क- नेपाली कांग्रेस नेता तथा सोलुखुम्बु जिल्लाका सभासद् बलबहादुर केसीको न्युयोर्कमा स्वागतार्थ गत शनिबार न्युयोर्कको ज्याक्सन हाईटमा भेटघाट कार्यक्रम समपन्न भयो । नेपाली कांग्रेस प्रवास संगठन जनसम्पर्क समिति अमेरिकाको न्युयोर्क च्याप्टरले उक्त कार्यक्रमको आयोजना गरेको हो । च्याप्टर उप-सभापति अमर तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्ने क्रममा केसीले आपसी किचलो नगर्न आग्रह गरे । उनले आपसी बिवाद सुल्झाएर नेपाली काँग्रेस एकता हुनु पर्ने सुझाए । उनले दोस्रो संविधानसभाबाटै नेपाली जनताले लोकतान्त्रिक संविधान पाउने समेत दाबी गरे ।  
 
नेपाली कांग्रेस प्रवास संगठन अन्तर्गतको न्युयोर्क च्याप्टरले नेपालबाट काँग्रेसी नेता आउँदा गर्ने भेटघाट कार्यक्रममा सहभागी संख्या पातलिंदै गएको काँग्रेस निकटहरुको भनाई छ । केसीसँगको कार्यक्रममा भने राम्रै सहभागीहरु उपस्थिती भएका थिए । सभासद् केसीसँग अन्तरक्रिया कार्यक्रम भनेर उपस्थित हुन आव्हान गरेको भएता पनि अन्तरक्रिया हुन सकेन । जनसम्पर्कका पदाधिकारीहरुले एक अर्का प्रति ईङ्गीत टिप्पणी क्रममै कार्यक्रम सिमीत भयो ।    
 
कार्यक्रममा जनसम्पर्क समितिका केन्द्रीय सभापति आनन्द विष्ट, महासचिव मुनेन्द्र नेम्वाङ, सचिव भोजराज थोकर, कोषाध्यक्ष विजय थुलुङ, सदस्य प्रमोद सिटौला, पूर्वसंयोजक विष्णु सुवेदी, वंशलाल तामाङ लगायतले बोलेका थिए ।
 



Share |
प्रतिक्रियाहरु
durga b. tamang, lokhim 8 falate
सोलुखुम्बु जिल्लाका सभासद् बलबहादुर केसीको न्युयोर्कमा स्वागत UFF IN NEPAL NO MONEY NO LIFE NP GOVEMENT WILL NOT CARE FOR ANY SUPORT TO THE PUBLIC सजिलो र सस्तो छैन मेरो ठेगाना सोलु लोखिम ८ बाट हेली ऊडाऊणा कम्तिमा तीनलाख हुनै पर्छा | हुनेबेलाता येसैगरि ऊडाऊळा बचौला नहुनेबेला टुलुटुलु हेर्दै बिरामीको सहस कत्तिबेला जानेहो भनि हेर्दै रुनु पर्छा | सबै नेपाली एकभएर बिकासको निम्ति युद्द गर्नेलाई साथ दिउ धर्मको कुरागर्नेलै लात्दिउ | जयनेपालि जनतामेरो भन्दानी दर्दनाक घटनाहरु छन् मेरो गाउमै ३ ३ जना गर्बावती आमाले सिसु जन्मने बित्तिकै एकथोपा बुबु नखुवाई सिसुलाई टुहुरा टुहुरी बनाई आमाले संसारनै छाडे तपाइको प्रतिक्रिया लेखेर शेर गर्नुस कहिले सम्महो हामी नेपाली जनताले एस्त सास्तीको सामना भोग्नुपर्ने के हाम्रो देशमा चाहेको धर्मको कि बिकास्कोयुद्दा हो ? के हामी जनतालाई कहिले सम्म फुटबलको रुपमा युस गर्न दिने हो अयोग्य र असक्छेम नेताहरुलाई सोच्नुस ? हुनेबेलाता येसैगरि ऊडाऊळा बचौला नहुनेबेला टुलुटुलु हेर्दै बिरामीको सहस कत्तिबेला जानेहो भनि हेर्दै रुनु पर्छा सबै नेपाली एकभएर बिकासको निम्ति युद्द गर्नेलाई साथ दिउ धर्मको कुरागर्नेलै लात्दिउ | जयनेपालि जनता
कर्ज्याङ शेर्पा, nepal
टिम्बुरबोटे काण्डको शाहीद क्याप्टैन यज्ञ बहादुर थापा र राम्-लक्ष्मण लगायत शाहीदहरुको नाममा करोडौ भ्रष्टचार गरेर शाहीदको रगत पिउने र त्यतिले पनि नपुगेर आफ्नै ८० बर्षिय आमालाई समेत्त दुरुपायोग गरेर पहिरो रोल्थाम को नाममा लाखौं भ्रष्टचार गर्ने भ्रष्टचारीलाई स्वागत गर्नेहारुलाई के भन्ने खै ????
kamal , sallyan
ani tyo ko ho ra tyatro hot news savasad ta nepalma kati ho kati
durga b.tamang, lokhim 8 falate
सोलुखुम्बु जिल्लाका सभासद् बलबहादुर केसीको न्युयोर्कमा स्वागत UFF IN NEPAL NO MONEY NO LIFE NP GOVEMENT WILL NOT CARE FOR ANY SUPORT TO THE PUBLIC सजिलो र सस्तो छैन मेरो ठेगाना सोलु लोखिम ८ बाट हेली ऊडाऊणा कम्तिमा तीनलाख हुनै पर्छा | हुनेबेलाता येसैगरि ऊडाऊळा बचौला नहुनेबेला टुलुटुलु हेर्दै बिरामीको सहस कत्तिबेला जानेहो भनि हेर्दै रुनु पर्छा | सबै नेपाली एकभएर बिकासको निम्ति युद्द गर्नेलाई साथ दिउ धर्मको कुरागर्नेलै लात्दिउ | जयनेपालि जनतामेरो भन्दानी दर्दनाक घटनाहरु छन् मेरो गाउमै ३ ३ जना गर्बावती आमाले सिसु जन्मने बित्तिकै एकथोपा बुबु नखुवाई सिसुलाई टुहुरा टुहुरी बनाई आमाले संसारनै छाडे तपाइको प्रतिक्रिया लेखेर शेर गर्नुस कहिले सम्महो हामी नेपाली जनताले एस्त सास्तीको सामना भोग्नुपर्ने के हाम्रो देशमा चाहेको धर्मको कि बिकास्कोयुद्दा हो ? के हामी जनतालाई कहिले सम्म फुटबलको रुपमा युस गर्न दिने हो अयोग्य र असक्छेम नेताहरुलाई सोच्नुस ? हुनेबेलाता येसैगरि ऊडाऊळा बचौला नहुनेबेला टुलुटुलु हेर्दै बिरामीको सहस कत्तिबेला जानेहो भनि हेर्दै रुनु पर्छा सबै नेपाली एकभएर बिकासको निम्ति युद्द गर्नेलाई साथ दिउ धर्मको कुरागर्नेलै लात्दिउ | जयनेपालि जनता

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: विदेशमा सोलुखुम्बु
1.   किदुग गल्फ च्याम्पियन उपाधी छिरिङलाई
2.   सभासद् केसीको स्वागतार्थ न्युयोर्कमा भेटघाट कार्यक्रम सम्पन्न,
3.   टाक्सिन्दु गोन्पा विद्यालयको सहयोगका लागि न्यूयोर्कमा नयाँ अर्थ संकलन समिति गठन
4.   हङ्कङ अल्ट्रा रेसमा सोलुखुम्बुकी महिला च्याम्पियन
5.   हिमाल चढाउने केटी
6.   अमेरिकामा सोलुखुम्बुका ५ वर्षे बालकले जिते दुई स्वर्ण ।
7.   प्रेरणाकी आमा सुकु राई
8.   न्युयोर्कमा सोलुखुम्बु
9.   सोलुका विद्यार्थीलाई अमेरिकामा अवार्ड
10.   नेपालीद्वारा अस्ट्रेलियामा सगरमाथा र वुद्धको प्रचार
11.   क्यालिफोर्नियामा ल्होसार कार्यक्रम
12.   मलेसियामा सोलुको डाक बहादुर बेपत्ता

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics