» मनोरञ्जन
अर्जुन राई १३ फागुन / काठमाडौं - गीतकार ममता राईको गीति एल्बम 'ममता' सार्वजनिक भएको छ । काठमाडौमा आज एक समारोहका बीच गीतकार राईले उक्त एल्बम सार्वजनिक गरेकी हुन् । अमेरिकामा बस्दै आएकी ममताको यो पहिलो एल्बम हो ।
काठमाडौं, पुस २८ – दीपक राज गिरी र दीपाश्री निरौला यति बेला सिनेमा छक्का पञ्जासँग युरोप टुरमा छन् । दीपक दीपाको जोडीले युरोपको चिसो मौसममा कठ्याङ्ग्रिँदै भएपनि मज्जा लिइरहेको छ ।
सोलु अनलाइन - गायिका यशोदा खालिङ राईको ‘मेरो मन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जुन गीत यशोदाको चाडै सार्वजनिक हुन दोस्रो एल्बम 'यशोदा २' मा समावेश गरिएको छ । उनलाई गायक विश्व तेन्जिङले गायनमा साथ दिएका छन् ।
Results 21 : You are at page 1 of 21
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics