» शिक्षा/स्वास्थ्य
सोलुखुम्बु, पुस २८ गते । सोलुखुम्बुको विकट गाविस सोताङमा पहिलो पटक ईसिजी सेवा सञ्चालनमा आएको छ । ईसिजी सेवा सञ्चालनमा आएसँगै मुटुरोगीहरुलाई सहज भएको छ । ईसिजी सेवाको प्रयोगबाट मुटुको एक्सरे गर्ने गरिन्छ ।
अछाम, मंसिर ३० अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्।
डा. गोविन्द केसीले आइतबार अनशन तोड्ने सम्भावना छ । केसी समर्थक र सरकारी वार्ता टोली शनिबार सहमतिनजिक पुगे पनि औपचारिक रूपमा आइतबार मात्र हस्ताक्षर गर्ने समझदारी भएको छ ।
Results 19 : You are at page 1 of 19
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics