» Tourism / पर्यटन
विवश कुलुङ सोलुखुम्बु, पुस १६ गते । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको गत वर्षको तुलनामा यस वर्ष उल्लेख्या रुपमा बृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २५.१५ प्रतिशतले बृद्धि भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा नाङ्गो आँखाले हेर्न हजारौँ विदेशी पर्यटक लाखौँ खर्च गरेर नेपाल आउँछन् र कोही सगरमाथाको चुचुरोमै पुग्छन् त कोही फेदीमा पुगेर सगरमाथालाई नाङ्गो आँखामा कैद गर्छन्।
नाम्चे, पुस 1 गते । केही समय अघि सम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साईट, चौतारा, बाटोघाटो, पूलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुदै जान थालेको छ ।
Results 15 : You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics