» विदेश
मंसिर १८ – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति साई इंग–वेनसँग टेलिफोन वार्ता गर्नुभएको छ । राष्ट्रपतिमा विजयी भएका ट्रम्पले ताइवानका राष्ट्रपतिलाई टेलिफोन गरेको र दुई नेताबिच आर्थिक, राजनीतिक तथा सुरक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाका उच्च नेता किम जोन उनको मृत्युको हल्लाले दक्षिण कोरियामा हलचल आएको छ । किमको मृत्युको हल्लाले दक्षिण कोरियाको शेयर बजार बढेको छ । त्यहाँको शेयर बजार ९ प्रतिशत बढेको हो ।
जेठ ३१ / काठमाडौं - पूर्णरुपमा सौर्यउर्जाबाट चल्ने विश्वको पहिलो हवाइजहाज सोलार इम्पल्स न्युयोर्क पुगेको छ । पेन्सिल्भेनियाको लिहाइ भ्यालीबाट उडान भरेर इम्पल्स न्युयोर्क पुगेको हो ।
Results 11 : You are at page 1 of 11
1 2 3 4 5 6 7 8 9 10 11  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics