» सोलुखुम्बु
सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
गुदेल, माघ ३ गते । सोलुखुम्बुको गुदेलका कृषकहरुले हिउदे फलफुलका विरुवा शतप्रतिशत अनुदानमा पाएका छन् ।
सोलुखुम्बु, पुस २९ गते । सोलुखुम्बुको गुदेल गाविसलाई अलैची पकेट क्षेत्रको रुपमा विस्तार गरिने भएको छ ।

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics