» विचार
वैदेशिक रोजगारीमा निर्भर देशहरूको आत्मनिर्भरता घट्दै गएको एक सर्वेक्षणले देखाएको छ । आफ्ना देशका नागरिक विश्वका विभिन्न देशमा रोजगारीका लागि जाने र उनीहरूले पठाएको विप्रेषणबाट धानिएको अर्थतन्त्र धरापमा पर्दै गएको छ भने परनिर्भरता बढ्दै गएको छ ।
राम कुमार कुलुङ र वागमान कुलुङ संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा राज्यको पुर्नसंरचना गरिने संबैधानिक प्रावधान कार्यान्वयनको क्रममा सोलुखुम्बु जिल्लामा ७ वटा गाउँपालिका राखिने निश्चितप्रायः भएपछि अहिले जताततै कुन कुन गा.वि.स.हरुलाई समेटेर नयाँ गाँउपालिका बनाउने भन्ने विषयमा छलफल र अन्र्तक्रिया बाक्लिएको छ ।
लक्ष्मण कुमार हमाल - नेपालको पर्यटन विकासबारे प्रसिद्ध परामर्शदाता डेभिड फ्रान्केलले भनेका छन्– नेपालको विकासको साँचो भनेकै पर्यटन विकास हो। वास्तवमा नेपालका अधिकांश उच्च हिमशृंखला, नदीनाला, झरना, तालतलैया, हरियाली पहाड, समथर तराई जस्ता प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाको उपस्थितिले कुनै पनि पर्यटकलाई रोमाञ्चित गर्ने क्षमता राख्छ।
Results 5 : You are at page 1 of 5
1 2 3 4 5  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics