» राजनीति
पुस २८ – नेकपा माओवादी (विप्लव समूह)ले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । अहिले नेपालमा धेरै माओवादी पार्टी भएको र नामका पछाडी व्यक्तिको नाम झुण्डाइने गरेकाले नाम परिवर्तन गर्न लागेको पार्टीले जनाएको छ ।
पुस १२ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्।
काठमाडौं, पुस ११ सत्तारूढ दल नेपाली काग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ।
Results 42 : You are at page 1 of 42
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics