» अन्तर्वार्ता
युवा व्यवसायी मुनिन्द्र बस्नेत व्यावसायिक क्षेत्रमा उदयीमान नाम हो । सोलुखुम्बु स्थायी घर भएका बस्नेत हाल काठमाडौँ कलंकीमा बसोबास गर्छन् । किशोरावस्थादेखि नै केही गर्नुपर्छ भन्ने उद्देश्य साथ व्यावसाय क्षेत्रमा लागि परेका उनी हाल आधा दर्जन व्यावसायिक प्रतिष्ठानका सञ्चालकका रुपमा रहेका छन् ।
सोलुखुम्बु जुभिङ ६ निवासी बि.बि.खालिङ भनेर चिनिने भक्त बहादुर राईसँग गरिको कुरामानी
असार १६ / काठमाडौ - मंगलबार असार १५ मा काठमाडौंको मूलपानीमा आयोजित रोपाईं कार्यक्रममा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भनेर कृषि मन्त्री हरिप्रसाद पराजुलीको आलोचना भइरहेको छ । उनकै पार्टी एमालेका नेताहरुले उनको व्यवहारको आलोचना गर्दै कारबाहीको माग गरिरहेका छन् । तर, मन्त्री पराजुली भने आफूले कुनै गलत नियतले त्यस्तो काम नगरेको दाबी गर्छन् । बुधबार साँझ मन्त्री पराजुलीसँग गरेको कुराकानी :
Results 3 : You are at page 1 of 3
1 2 3  Next »

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics