» स्थान परिचय
सुन्दर दृष्या । तल्लो सोलुको प्रचार–प्रसार तथा आफ्नै प्रचारको लागि पनि कोहीवलोकनको लागि उत्कृष्ट गन्तव्यः कोलाम डाँडा –केडी रेम्नीसीङ कुलुङ तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द गे्रट हिमालयन ट्रेलले यस क्षेत्रका धेरै स्थानहरुलाई गुगल अर्थसम्म पु¥याउने कोशिस गर्दैछ यस पदमार्गको प्रयोग गर्न सफल भएका छन् ।
टाक्गोन सेत्डुप थर्लिङ टाक्सीन्दु गुम्बा सोलुखुम्बु जिल्लाको टाक्सीन्दु गा.वि.स. मा पर्दछ । सं. १९९८ सालमा टाकसीन्दुका शेर्पा समुदायले सोलुखुम्बु जिल्लामै अवस्थित तेङबोचे गुम्बाबाट ग्याकेन तोक्देन छुल्ठिम् रिन्पोछेलाई आमन्त्रण गरेको थियो र उहाँलाई टाक्सिन्दुका शेर्पा समुदायले आफूहरुलाई बौद्ध शिक्षा र त्यस ठाँउमा गुम्बा निर्माण गरिदन आग्रह गरेको थियो र उहाको गुरु रिग्जिन पेद्मा छेवङले पनि गुम्बा स्थापना गर्न आज्ञा दिनु भएकोले सोही अनुरुप ग्यगेन तोक्देन छुल्ठिम,
हिमालकै काखमा पुगेर दृश्य अवलोकन गर्न नसक्नेहरुका लागि टाढैबाट हेरेर हिमालमा पुगेको आभाष दिलाउन यो स्थानमा भ्युटावरको समेत निर्माण गरिएको छ । जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुको ६ लाख र तत्कालीन सांसद याङ्कीला शेर्पाको संसद विकास कोषबाट रु ५
Results 1 : You are at page 1 of 1
1

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics