सोलुखुम्बु सल्लेरी नजिक गार्मा गा.बि.सा थल्लेरी गुम्बा आसपासको जङगलमा दिउसो १२ बजे देखि आगलागी भइरहेको छ।
जेलमा जे पि
भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले ढेड वर्ष कैद ८४ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।फोटो- बिनोद राना
राष्ट्रपती पसुपतिमा
राष्ट्रपती सिवरात्रीको अबसरमा पसुपतिको दर्शन गर्न सांझ 6 बजे पुगेका थिए। फोटो- बिनोद राना
सिव रात्रीको रमझम
सांझ पशुपती क्षेत्रमा देखिएको झिलिमिली। सिवरात्री पर्बको अबसरमा राती ८ बजे सम्म दर्शनार्थीको घुइंचो लागेको थियो। फोटो- बिनोद राना
पुग्नैपर्ने ठाउँ च्याल्सा
सोलुखुम्बुको गार्मामा अवस्थित पुरानो र प्रसिद्ध च्याल्सा गुम्बा, यहाँ अहिले तिब्बती शरणार्थीहरु सयौंको संख्यामा बसोबास गर्दछन् । –सुरेश खड्का
आज सिव रात्री पर्ब
सिवरात्रीको अघिल्लो दिन पसुपती क्षेत्रको झिलिमिली। देशका अन्य भागबाट मात्र नभएर। अन्य देशबाट पनि श्रद्दालुहरु यहाँ आएका छन । फोटो- बिनोद राना
सोलुखुम्बु, फागुन ११ । जन्मदर्ता, मृत्युदर्तालगायतका पञ्जीकरणको शुल्क तिरेवापत अनिबार्य रुपमा रसिद दिने व्यबस्था हुनुपर्ने माग गरिएको छ ।
8 hours ago - Read more
काठमाडौं, फाल्गुन ११ । शैक्षिक सत्रको सुरु हुनु अगावै केही विद्यालयहरुले धमाधम विद्यार्थी भर्ना गर्न थालेका छन् ।
9 hours ago - Read more
१० फागुन, काठमाडौं । महिला तथा बालबालिका कार्यालय, सोलुखुम्बुको सहयोगमा हिमालचुलि श्रृजनशिल महिला बचत तथा ऋण सहकारी संस्थाले बुधबारबाट सदरमुकाम सल्लेरीमा सासुबुहारी अन्र्तक्रिया कार्यक्रम शुरु गरेको छ ।
20 hours ago - Read more
- सोलु भित्र
- लोकप्रिय
- भर्खरै
-
- सल्लेरिमा सासुबुहारी अन्र्तक्रिया कार्यक्रम - ५४
- गार्मा को थल्लेरीमा आगोलागि - ३९
- फाप्लुका लागि नेपाल एयरलाइन्सको नयाँ उडान तालिका - २६
- पञ्जीकरणवापतको शुल्क तिरेपछि रसिद अनिवार्य होस्–काँगेलबासी - १९
- लुक्लामा सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न - १६
- सिन्डिकेट हट्यो, व्यापारी र उपभोक्त दुबैलाई फाईदा - ११
- देश
- विदेश
-
म्यानको ३१ औं राष्ट्रिय अधिवेशन हुने
-
काटमाडौं । क्रियाशील व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघ (म्यान)को ३१ औं राष्ट्रिय अधिवेशन हुने भएको छ ।
- Read more
काठमाडौँमा बाक्लो हुस्सु किन लाग्दैछ?
-
काठमाडौँ, पुस २१- वातावरणविद्हरुले 'चीसो एस्ट्रे' भन्ने गरेको काठमाडौँ उपत्यकामा अझै तीन चार दिन दिउँसो घाम लाग्नुअघिको वातावरण बाक्लो हुस्सुमय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- Read more
-
-
संसदसत्र चलिरहँदा निलो चलचित्र हेर्ने तीन मन्त्रीको राजिनामा
-
बैग्लोर, माघ २५ - संसदसत्र चलिरहेको समयमा निलो चलचित्र हेर्ने कर्नाटक राज्यका तीन मन्त्रीहरुले राजिनामा गरेका छन्।
- Read more
२०११ का विश्व धनी व्यक्तिहरू
-
अमेरिकाबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले प्रत्येक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ। - Read more
-
- अर्थ
- शिक्षा/स्वास्थ्य
-
- नयाँ शैक्षिक सत्र सुरु हुनअगावै विद्यालयको भर्ना प्रक्रिया
- आउँदो शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक छपाई बाह्य प्रेसलाई जिम्मेवारी दिइने
- कर्मचारीहरुले त्रिविका आंशिक क्याम्पस अनिश्चितकालीन बन्द गर्ने
- डिन समातिए,होटलमा उत्तरपुस्तिका
- नेपालमा साइन्स सिटी बन्दै
- एड्स सङ्क्रमितबाट जन्मिएका १८ बालबालिका संक्रमणमुक्त



काठमाडौं, फागुन १० । शेर्पाहरुको ऐतिहासिक धार्मिक पर्व ग्ल्याल्बो लोसार आज विविध कार्यक्रमको आयोजना गरि हर्सोल्लासका देश तथा विदेशमा मनाइदै छ ।
विश्वमै लोकप्रिय सञ्जाल फेसबुक र गुगलले आफ्नो साइटबाट अश्लिल सामाग्री हटाएको जनाएका छन्।
वरिष्ठ गायक लाक्पा शेर्पाको नाममा स्थापित लाक्पा शेर्पा संगीत कोषका सहयोगिहरुलाई धन्यवाद ज्ञापन गर्न कोषले बिशेष कार्यक्रमको आयोजना गरेको छ । 



काठमाडौं, फागुन ४ । काठमाडौंमा तीनदिने नेपाल–जापान मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता हुने भएको छ । 







नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार प्रसारण हुने हास्य टेलीश्रृंखला जीरे खुर्सानीका निर्देशक तथा चर्चित हास्यकलाकार शिवहरी पौडैल (प्वाक्कै मुखमा हान्नु जस्तो) आफुलाई मध्यम स्तरको कलाकार भन्न रुचाउँछन् ।
डोमा शेर्पा । लोसारलाई वौद्ध धर्मावलम्बीहरुले महान चाँडको रुपमा मनाउने गर्दछन् । लोसार भनेको पुरानो सालको अन्त्य र नयाँ सालको आगमनलाई जनाउँदछ । 


